गगनको अपील: हामी सँग धेरै अलमल गर्ने समय
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगन थापाले पहिलो चरणको निर्वाचनमा व्यक्त अभिमतले नेतृत्व परिवर्तनको अभियानलाई अनुमोदन गरेको बताएका छन् । १४ औं महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको












