प्रकाशमानले देउवालाई सघाउने, भयो लिखित सहमति - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

प्रकाशमानले देउवालाई सघाउने, भयो लिखित सहमति



नेपाली कांग्रेसको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने बताएका छन्।

पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताएका हुन्।

आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा लिखित सहमति गरेका हुन् ।