समाचार Archives - Page 264 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक

सत्ता गठनबन्धन फुट्ने संकेत

सत्ता गठनबन्धन फुट्ने संकेत देखिएको छ । सिट बाँडफाँटको किचलो बढ्दै गएपछि दलहरूले आआफ्नै तयारीमा जुटेका छन् । ९ भदौमा बसेको कार्यदलको बैठकमा दलहरूले आआफ्ना खुलस्त दाबीहरू गरेका छन् ।

८७ राजनीतिक दल, चुनाव चिह्न ७९- कुन दल कतिऔँ स्थानमा ?

काठमाडौँ — संसदीय निर्वाचनमा ८७ राजनीतिक दलले भाग लिने भएका छन् भने चुनाव चिह्न ७९ वटा रहने भएको छ । ७५ वटा दलले एकल चिह्न र चार वटाले संयुक्त समूहबाट

अल्फाबिटाबारे सन्किएका महेश बस्नेतलाई बालेनले सोधे- तपाईंको घरको नक्सा पास छ नि ?

अल्फाबिटामा डोजर लागेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ? भन्दै प्रश्न गरेका छन् । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू

नेपालबाट बाङ्ग्लादेशले तत्काल विद्युत् खरिद गर्ने, यस्तो छ दुई देशबीच भएको सहमति

बीबीसी- नेपालबाट तत्काल विद्युत् खरिद गर्न बाङ्ग्लादेश इच्छुक देखिएपछि नेपाल र बाङ्ग्लादेशले भारतको विद्युत् व्यापार निगम लिमिटेडलाई प्रसारणलाइन उपलब्ध गराउन आग्रह गर्ने भएका छन्। बिहीवार काठमाण्डूमा दुई देशका सचिव स्तरीय

यस्ता गम्भीर बिरामीलाई काठमाडौं महानगरले मासिक पाँच हजार उपचार खर्च दिने

काठमाडौ- काठमाडौं महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको

राष्ट्र बैँकलाई सर्वोच्चले सोध्यो: क्रिप्टोकरेन्सीलाई किन गैरकानुनी घोषणा गरेको ?

काठमाडौं । सर्वोच्च अदालतले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा गरिएको विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा राष्ट्र बैंकको नाममा कारण देखाउ आदेश जारी गरेको छ । रिट निवेदनमाथि

चार पूर्वमन्त्रीले किन बहिस्कार गरे एकीकृत समाजवादीको कार्यक्रम ?

काठमाडौं-एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण अझै सेलाउन नसकेको

अवैध संरचनामा डोजर चलाएँ, मैले के बिराएँ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । आज बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए । अल्फाबिटाले नक्सामा पार्किङ

अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन बालेनले पठाए डोजर

काठमाडौं । काठमाडौं महानगरपालिको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन सुरू गरेको छ । मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काउन लागेको हो । आज काठमाडौंका मेयर बालेन्द्र साह

प्रदीप गिरीको क्षेत्रबाट निर्वाचन लड्ने सरिता गिरीको घोषणा

काठमाडौं- हालै सद्भावना पार्टी परित्याग गरेकी सरिता गिरीले प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट निर्वाचन लड्ने घोषणा गरेकी छन् । नेतृ गिरीले सामाजिक सञ्जालमार्फत निर्वाचन लड्ने घोषणा गर्दै सहयोगका लागि सबैसँग

अल्फाबिटा कम्प्लेक्स संचालकले मेयर बालेनलाई समेत टेरेनन्

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स संचालकले महानगरका मेयर बालेन शाहलाई टेरेनन् । महानगरले दिएको ३५ दिने सूचना लत्याउँदै संचालकले उल्टै मेयर शाहलाई नक्सा लिएर आउन आग्रह गरेका थिए। काठमाडौं महानगरपालिकाभित्रका