बालेनलाई रवीन्द्र मिश्रको सन्देश: तपाईं राज्य हो, कसैलाई
काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभियानमा समर्थन जनाएका छन्। उनले सामाजिक संजालमा लेख्दै पछिल्लो समय महानगरले थालेको अवैधानिक संरचना भत्काउने कार्यको मिश्रले प्रशंसा












