समाचार Archives - Page 823 of 3422 - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

माओवादीले कारबाही गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको

काठमाडौं- निर्वाचन आयोगले पदमुक्त गरेका रौतहटका दुईजना मेयरलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ । निर्वाचन आयोगलाई विपक्षी बनाइ मेयर रिनाकुमारी साह र शियाराम कुश्वाह अन्तरिम आदेशको माग गर्दै अदालत पुगेका

प्रधानमन्त्री र कानुमन्त्री राष्ट्रपति निवासमा: सम्भावित कदम र रणनीतिबारे छलफल

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई बोलाएर छलफल गरेकी छन् । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भैरहेका बेला राष्ट्रपति भण्डारी छलफलमा

प्रदीप ज्ञवाली भन्छन्: राष्ट्रनायक ओलीलाई विफल बनाउने चक्रव्यूह तोड्ने हो

काठमाडौं- नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रव्यूह तोडेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा

घरबेटी छुटाउने मन्त्रीलाई प्रधानमन्त्री ओलीले झपारे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग फायर बनेका छन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई छुटाएर सरकारी गाडीमै लिएर हिंडेका श्रेष्ठसँग ओली ओली

केन्द्रीय सदस्यहरूको भेला डाकियो, अन्य नेताहरूसँग पनि संवाद गर्ने निर्णय

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच नयाँ सहमति बनेको छ । उनीहरूले कांग्रेसको १४औँ महाधिवेशनका लागि पार्टीका केन्द्रीय सदस्यहरूसँग छफल गर्ने भएका छन्

संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको छ: सभामुख सापकोटा

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सम्पादकहरूसँग छलफल गरिरेका छन् । सापकोटाले राष्ट्रपति कार्यालयले संसदको अधिकार अपहरण गरेको बताएका छन् । बानेश्वरस्थित संसद् भवनमा मंगलबार सम्पादकहरूसँग छलफल गर्दै उनले शीतलनिवासले अदालतको फैसलाको

इजलासमा रोचक सवाल जवाफ: न्यायाधीशहरूका प्रश्नले सरकारी वकिल वाक्क

काठमाडौँ- संवैधानिक इजलासमा प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको समर्थनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेय बहसमा उत्रिएपछि उनी र न्यायाधिशहरूबीच सवाल जवाफ रोचक बनेको छ ।

जबराले विश्वको उदाहरण मागेपछि सरकारी वकिलले दिन सकेनन् जवाफ

काठमाडौं- संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले सुनुवाई भैरहेको छ । निवेदक पक्षको प्रारम्भिक बहस सकिएपछि सरकार पक्षका अधिवाक्ताले अहले बहस गरिरहेका छन् । बहसकै क्रममा सरकार

सरकारलाई प्रधानन्यायाधीशको प्रश्न: यो प्रक्रिया छल्न पाइन्छ र ?

काठमाडौ- संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले सुनुवाई भैरहेको छ । निवेदक पक्षको प्रारम्भिक बहस सकिएपछि सरकार पक्षका अधिवाक्ताले अहले बहस गरिरहेका छन् । बहसकै क्रममा सरकार

ओलीले डाके स्थायी कमिटीको बैठक: महाधिवेशन आयोजक कमिटी भङ्ग गरिने

काठमाडौं- नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बस्नै लाग्दा स्थायी कमिटीको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटिको बैठक बोलाका हुन् । महाधिवेशन

किन गर्दैछन् सभामुखले सम्पादकहरुसँग छलफल ?

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न संचारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछन्। प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चमा बहस जारी रहेको बेला उनले सम्पादकहरुसँग छलफल गर्न लागेका हुन्। यसअघि, सभामुख सापकोटाले संसद् विघटनपछि

संवैधानिक इजलासमा आज पनि सरकारी पक्षकै बहस, कसले के-के विषयमा गर्दैछन् बहस ?

काठमाडौं- प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ। सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए। उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको