समाचार Archives - Page 821 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ठाकुर समुहको बैठक बस्दै: यस्ता छन् एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो समुहको बैठक बस्दैछ । निर्वाचन आयोगले विवाद समाधानका लागि दुवै पक्षका नेताहरूलाई बोलाएपछि कार्यकारिणी समितिको बैठक बोलाइएको छ। बैठक बुधबार

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरू

काठमाडौँ – नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो। एमालेले महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि

संसद विघटन गरेर संसदीय प्रणालीमाथि नै प्रहार भयो: सभामुख सापकोटा

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयनका क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् । बुधबार संसद दिवस २०७८ को

अन्तत: झुके शिक्षामन्त्री श्रेष्ठ, रूपा प्रकरणमा मागे माफी

काठमाडौं- जातीय विभेद गर्ने घरबेटीलाई छुटाएर आफ्नै गाडीमा लागेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठमाफी माग्न राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्। रूपा सुनार प्रकरणमा घरबेटीलाई छुटाएको भन्दै अहिले

लाइसेन्सका लागि नयाँ नियम लागु: पहिले भन्दा निकै सजिलो

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु गरिएको छ । नयाँ व्यवस्था पहिले नै लागु गिने बताइए पनि कोरोना अमहामारीका कारण अहिले बल्ल लागु गरिएको

नेपालसँग भेटेर गुरुङले भने: ओली र तपाईँको इगोको मूल्य हामीले कहिलेसम्म चुकाउने ?

काठमाडौं- नेकपा एमाले ओली समुहका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेट गरेका छन् । नेपाल निवास कोटेश्वरमा दुई

सर्वोच्चले उल्टाईदियो निर्वाचन आयोगको निर्णय

काठमाडौं- नर्वाचन आयोगले केहिदिन किदीन अगाडी गरेको निर्णय सर्वोच्च अदालतले उल्टाईदिएको छ । निर्वाचन आयोगको निर्णय उल्टाउँदै रौतहट मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कारबाही

टोपबहादुरहरूको प्रस्ताव सुनेर प्रधानमन्त्री ओली मज्जाले हाँसेपछि…

काठमाडौं- रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापासहित एमालेमा रहेका पूर्वमाओवादीहरु केपी ओलीसँग नपाइने कुरा माग्दै दिन बिताइरहेका छन् । उनीहरुको माग छ, ‘पार्टीको नाम एमाले नै राख्ने कुराले हाम्रा

बादलमाथि थप संकट

काठमाडौं- पुस ५ पछि एमाले बनेका रामबहादुर थापा बादलहरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर अदालत गयो र अदालतले विधानका धारा, दफा केलाउँदै फैसला ग-यो

अझै केहि महिना नेपालमा खोप नआउने

काठमाडौँ- भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौताअनुसार गत चैतमै आइसक्नुपर्ने कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप अझै डेढ महिना नआउने भएको छ । आफ्ना २० प्रतिशत नागरिकलाई दुवै

माधव नेपाललगायतको कारबाही खारेज, बोलाइयो संयुक्त बैठक

काठमाडौँ- सर्वोच्च अदालत र पार्टीभित्रको असन्तुष्ट समूहले समेत वैधानिकतामा प्रश्न खडा गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्दै माओवादी केन्द्रसँग एकता हुनुअघिका पदाधिकारीहरूसहितको केन्द्रीय कमिटीलाई ब्युँताउने निर्णय गरेको छ ।

ज्वाला संग्रौलामाथि मुद्दै मुद्दा

काठमाडौं- सामाजिक अभियन्ता भन्दै आतंक मच्चाउने ज्वाला संग्रौलामाथि अर्को मुद्दा लाग्ने भएको छ । उनको जन्मदर्ताको प्रमाणपत्र नै कीर्ते गरेको पाइएको छ । प्रहरीकै अगाडी दुर्ब्यबहार गरेको आरोपमा हिरासतमा रहेकी