समाचार Archives - Page 822 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

‘पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जान्छ श्रीमान’

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलहरूले प्रतिनिधिसभा पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जाने दाबी गर्दै चुनाव निर्विकल्प भएको जिकिर गरेका छन्। कसैले पनि सरकार बनाउने आधार प्रस्तुत गर्न नसकेकाले राष्ट्रपतिले आफूमा

अफ्रिकाका पूर्वराष्ट्रपति १५ महिना जेल चलान: संबैधानिक अदालतले सुनायो फैसला

काठमाडौं- अदालतको अवहेलना गरेको भन्दै दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाइ १५ महिना जेल सजाय तोकिएको छ । त्यहाँको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई जेल सजाय हुने फैसला सुनाएको छ। दोषी ठहर गर्दै

मनसुन सक्रिय: भीषण वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं- देशका विभिन्न स्थानमा भीषण वर्षाका कारन बाढी आउने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले व्यापक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज प्रदेश १,

सरकार पक्षको त्यो अनौठो बहस

काठमाडौं- नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले प्रतिनिधिसभा पटक–पटक विघटन भए त्यसबाट स्थिर सरकार र संसद् आउने अनौठो तर्क गरेका छन् । संवैधानिक इजलासमा जारी विघटनविरुद्धको रिटमाथिको सुनुवाइका क्रममा मंगलबार उनले त्यसलाई

संसद पुनर्स्थापना नभए नेपालमा ठुलो संकट आउने

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना नभएमा मुलुक

कार दुर्घटना: कांग्रेस नेता चन्द्र भण्डारीका भाईको निधन

काठमाडौं- रुपन्देहीमा कार दुर्घटना हुँदा गुल्मीका डा. शंकर भण्डारीको मृत्यु भएको छ । मंगलबार साँझ रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा कार दुर्घटना भएको बताइएको छ। मृत्यु भएका

आखिर माधव नेपाल समूहसँग झुके केपी ओली

काठमाडौं- नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले राखेको माग ओली समुहले निशर्त पुरा गर्ने भएको छ । पार्टीमा एकलौटी गरेको आरोप लागेका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी सहरमा ओलीले पार्टीलाई

कञ्चनपुरदेखि मुस्ताङ सम्मका सिडियो फेरिए: को कहाँ ?

काठमाडौँ- छ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले मङ्गलवार साँझ छ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो । प्रमुख जिल्ला अधिकारी फेरिएका जिल्लामा कञ्चनपुर, जुम्ला,

एमालेलाई २०७५ जेठ २ मा फर्काउने ओली समुहको औपचारिक निर्णय

काठमाडौं- नेकपा एमाले केपी शर्मा ओली पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने औपचारिक निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानन्यायाधीशले भने: ७६ (५) अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नैपर्छ

काठमाडौँ- संवैधानिक इजलासमा प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको समर्थनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेय बहसमा उत्रिएपछि उनी र न्यायाधिशहरूबीच सवाल जवाफ रोचक बनेको छ ।

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

काठमाडौं- विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई निर्वाचन आयोगले बोलाएको छ ।आन्तरिक मेलमिलापका लागि आयोगले दुवै पक्षलाई बोलाएको हो । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बनाउने एमालेको निर्णय

काठमाडौं- बालुवाटारमा बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपमान्तरण गर्ने भएको छ । मंगलबार बसेको एमाले ओली पक्षीय स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई