समाचार Archives - Page 824 of 3422 - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिने युवा नेता शाहीको तयारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकै गर्दा नेपाली कांग्रेसमा आगामी नेतृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालेको छ । सभापति पदको लागि शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधी, शशाङ्क

देउवाले जाली र फटाहा लिएर हिँडेको ओलीको आरोप

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाली–फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री बन्न खोजेको टिप्पणी गरेका छन्। मदन भण्डारी जयन्तीको अवसरमा

माधव नेपालमाथि तथानाम बोले ओली: गालीको वर्षा

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिएका छन्। सोमबार मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमाथि तथानाम बोलेका छन्

नयाँ कमिटीहरू भङ्ग गरेर पुराना सांगठनिक संरचना ब्युँताउने ओलीको तयारी

काठमाडौं- नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी

निवेदकको बहस सकियो, आज विपक्षीको तर्फबाट २ जनाले ५ घण्टा बहस गर्ने

काठमाडौं- सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस सकिएको छ भने आजबाट भने सरकारी पक्षको बहस सुरु हुने भएको छ। इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो। सो

सार्वजनिक सवारीसाधन चल्ने, निषेधाज्ञा थप खुकुलो

काठमाडौं- काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउने तयारी गरिएको छ । निषेधाज्ञा थप खुकुलो पारेर एक हप्ता थप हुने भएको छ। वैशाख १६ देखि जारी निषेधाज्ञा पछिल्लो पटक थप गरिएको आज

बेदुरामले किन गरे पार्टी परित्यागको घोषणा ?

काठमाडौं–तत्कालीन नेकपाबाट निर्वाचित भएका सांसद बेदुराम भुसालले दल त्याग गरेको घोषणा गरेपछि अनेक खालका अड्कलबाजी गरिएको छ । भुसालले स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भन्दै संसद् सचिवालयमा निवेदन दिएका छन्

सेन्ट मेरिज, सेन्ट जेभियरलगाएत २० निजी विद्यालयमाथि कारबाही

काठमाडौं- कमिसनको चक्करमा अनावश्यक नयाँ किताब किन्न लगाइ अभिभवाकलाई आर्थिक भार र विद्यार्थीलाई मानसिक तनाब दिने निजी विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ। पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना

बेदुराम भुसालको सांसद पद खारेज हुने

काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसालको सांसद पद नरहने बताएका छन्। नेता भुसालले अदालतको आफू दलविहिन बनेको भन्दै स्वतन्त्र सांसदका रुपमा व्यवहार गर्न संसद

सर्वोच्चको अर्को फैसला पनि सरकारको विपक्षमा

काठमाडौँ- सरकारद्वारा बहराइनको राजदूतमा सिफारिस गरिएका युवराज कार्कीलाई राजदूतमा नियुक्त नगर्द सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मन्त्रिपरिषद्ले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर बहराइनको राजदूतमा कार्कीलाई सिफारिस गरेपछि परेको

बेदुराम भुसालले एमाले छाडेपछि पार्टीमा खैलाबैला

काठमाडौँ- एमालेको सांसद रहेका नेता बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको हैसियतमा व्यवहार होस् भन्दै संसद् सचिवालयलाई पत्र लेखेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । उनको यो पत्रको बारेमा सर्वत्र चर्चा भैरहेको

निवेदक पक्षमै दुईथरी बहस: अधिवक्ताहरूको मत बाझियो

काठमाडौं– संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको बहसमा निवेदकको तर्फबाट उत्रिएका अधिवक्ताहरूको बहस नै बाझिएको छ । निवेदकका तर्फका अधिवक्ताले आज बहस सकाउने तयारी गरिरहेका छन् । बहसका