प्रचण्डले गल्ती स्विकार्दै भने: मेरै कारणले पार्टी फुटेको
काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनमा पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समय लगाएर लेखेको प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि












