समाचार Archives - Page 560 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माओवादी केन्द्रको नाम परिवर्तन हुँदै, यस्तो छ प्रचण्डले

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको नाम फेर्ने प्रस्ताव ल्याउन लागेको खुलेको छ । लामो समयदेखि माओवाद हटाउने तयारीमा लागेका प्रचण्डले यसै महाधिवेशनमा त्यो प्रस्ताव ल्याउन लागेका

देउवाले फुर्क्याएर प्रचण्डमाथि बढाएको दबाब, जुन प्रचण्डले मेसै पाएनन्

काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई लिएर दबाबमा छन् । एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको सुरुवातमा

सुध्रियो ओली-प्रचण्डको सम्बन्ध, फेरि पार्टी एकता हुने संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पुनः एकता हुने संकेत गरेका छन् । तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि दूरी कम भएको

उपेन्द्र यादव बोलेपछि भावुक बने माओवादी नेताहरू

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका नेताहरूलाई पुरानो याद दिलाएका छन् । माओवादीको महाधिवेशनमा पुगेर जनयुद्धकालमा आफूहरू सँगै लडेको भन्दै उपेन्द्रले पुरानो याद दिलाएका छन्

दिल्लीमा संक्रमित ह्वात्तै बढेपछि भोलिदेखि कर्फ्यु घोषणा

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या तिव्र रूपमा बढेपछि रात्रिकालीन कर्फ्यु घोषणा भएको छ। राज्य सरकारले भोलीबाट कर्फ्यु लगाउने निर्णय गरेको हो। राती ११ बजेदेखि बिहान ५

माओवादीको महाधिवेशन चलिरहेकै बेला मोहन वैद्यले प्रचण्डलाई दलाल भनेपछि

काठमाडौ- नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दहाल (प्रचण्ड) दलाल भएको बताएका छन् । उनले केपी शर्मा ओली

आगामी निर्वाचनमा एमालेको बहुमत आउने ओलीको दाबी

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने

फेरि पार्टी एकताबारे सोच्न एमाले नेताहरूलाई प्रचण्डले गरे प्रस्ताव

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)सँग गरिएको एकता गलत नभएको र फेरि समीक्षा गर्न आग्रह गरेका छन्। आइतबार माओवादीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले

माओवादीको महाधिवेशनमा पुगेका शंकर पोखरेललाई पछुतो लागेपछि…

काठमाडौं- माओवादी केन्द्रको महाधिवेशनमा पुगेका नेकपा (एमाले) महासचिव शंकर पोखरेलले आफूलाई पछुतो लागेको बताएका छन् । उनले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन्। आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं

एसईई खारेज हुने: संसदीय समितिले दियो यस्तो निर्देशन

काठमाडौं- संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न

प्रचण्डकाे सय पेज लामो राजनीतिक प्रतिवेदनका मुख्य १० बुँदा यस्ता छन्

काठमाडौं- माओवादीको आठौँ महाधिवेशनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ को राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरेका छन् । महाधिवेशनको सम्मुखमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणका लागि तयारी सुरू भएकाे छ। भारतकाे गुजरातस्थित गान्धीनगरमा पुस २६ देखि २८ गतेसम्म हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत