समाचार Archives - Page 559 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल

काठमाडौं । एमाले नेता भीम रावल प्रधानमन्त्री देउवामाथि खनिएका छन् । रावलले ‘एमसीसी सम्झौता अरूले नपढेको’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामन्ती दम्भ’ देखाएको बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार माओवादी

तनावपछि सिरहामा प्रशासनद्वारा निषेधाज्ञा जारी

जनकपुरधाम – जनमत पार्टीको हडतालपछि स्थानीय प्रशासनले सिरहामा निषेधाज्ञा लगाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनमत पार्टीले केही दिनदेखि सिरहा जिल्लामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न

प्रचण्डको प्रतिवेदनमा १९ पृष्ठ लामो ‘ओली प्रवृत्ति’, जनतालाई स्पष्ट पार्न निर्देशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पेश गरेको प्रतिवेदनमा केपी ओलीलाई लेखिएको १९ पृष्ठ लामो पत्र पनि समावेस गरेका छन् । तत्कालिन नेकपाको सचिवालय बैठकमा प्रस्तुत

युद्धकाल झल्काउने माओवादीको प्रतिवेदन, यस्तो छ ‘प्रचण्ड’ कानुन

काठमाडौं । सांस्कृतिक विचलनले माओवादी नेता मोटाए पनि पार्टी दुब्लाएको भन्दै नेकपा (माओवादी केन्द्र)ले आफ्ना नेता कार्यकर्तालाई सांस्कृतिक नियम बनाएर ‘ठेगान’ लगाउने भएको छ। १० वर्ष लामो माओवादी जनयुद्धकालमा जाँडरक्सी

माओवादीमाथि निर्वाचन आयोगले अंकुश लगाएपछि…

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोक लगाएको छ। आयोगको उक्त निर्णयप्रति

डेरावालसँग बढी शुल्क लिने घरबेटीको प्राधिकरणले लाइन काट्ने

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले भाडामा बस्ने (डेरावाल)सँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ। प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको

लोसपाका नेताहरूद्वारा महन्थ ठाकुरविरुद्ध विद्रोह

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी रुपमा प्रदेश र जिल्लामा पदाधिकारी चयन गरेको भन्दै धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् । सोमबार लोसपाको

नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो । नेकपा जनवादी

शेखरले भने: शशांक र सुजाताले धोका दिए, चिठीको मर्म बुझेनन्

मोरङ- कांग्रेसका नेता शेखर कोइरालाले आफ्ना भाइ-बहिनी (शशांक र सुजाता कोइराला)ले धोका दिएको बताएका छन् । उनले शशांक, सुजाता र नेताहरूलाई मिलाउन नसकेकोले पार्टी सभापतिमा हार ब्यहोर्नु परेको बताए ।

प्रचण्डको प्रतिवेदनमाथि सामूहिक निष्कर्ष बुधवार निकालिने

काठमाडौँ /नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ । आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

नेपालका कम्युनिस्टहरू गलत बाटोमा लागेको शंकर पोखरेलले स्वीकारे

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू गलत बाटोमा लागेको बताएका छन् । उनले नेपालका कम्युनिस्टहरूकै कारण नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताएका छन् । नेकपा माओवादी केन्द्र

प्रधानमन्त्रीको भारत भ्रमणअघि आरजु किन पुगिन् सुटुक्क दिल्ली ?

काठमाडौं- पार्टी र सरकारको काममा बढी सक्रियता देखाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई नै विवादमा तानेको आरोप लागेको बेला प्रधानमन्त्री देउवाको भ्रमण अगाडी उनकी पत्नी आरजु राणा देउवा सुटुक्क भारत पुगेकी छन्