माओवादी नेताका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिनवार्य गर्नुपर्ने माग उठेको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा बुधबार गण्डकी












