दीर्घरोगीहरूलाई मासिक ५ हजार भत्ता दिने सरकारको घोषणा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

दीर्घरोगीहरूलाई मासिक ५ हजार भत्ता दिने सरकारको घोषणा



काठमाडौं। सरकारले दीर्घरोगीहरूलाई मासिक ५ हजार रूपैयाँ भत्ता दिने घोषणा गरेको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मृगौला, क्यान्सरजस्ता रोग भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे।

यसका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।