देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना गर्ने घोषणा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना गर्ने घोषणा



काठमाडौं । सरकारले प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिने भएको छ ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरमा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गरिने बताएका हुन् ।

डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।