तारा एयरका पाइलटको फोनमा घण्टी बज्यो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

तारा एयरका पाइलटको फोनमा घण्टी बज्यो



तारा एयरको बेपत्ता बिमानको खोजी कार्य मुस्ताङको थासाङ गाँउपालिका–२ लार्जुङखोचमा केन्द्रीत बनेको छ।

थासाङ गाँउपालिका अध्यक्ष प्रदिप गौचनले पाइलटको फोनमा घण्टी लागिरहेको जानकारीका आधारमा त्यसतर्फ केन्द्रीत बनेको जानकारी दिए।

पाइलटको फोनमा घण्टी लागिरहेको र लोकेशन थासाङ गाँउपालिका–२ लार्जुङखोच भएको जानकारीका आधारमा हामी त्यसतर्फ जाँदैछौँ,’ उनले भने।

लार्जुङखोच गाउँपालिका–२ को पश्चिम भागमा पर्छ।