तारा एयरका पाइलटको फोनमा घण्टी बज्यो
तारा एयरको बेपत्ता बिमानको खोजी कार्य मुस्ताङको थासाङ गाँउपालिका–२ लार्जुङखोचमा केन्द्रीत बनेको छ। थासाङ गाँउपालिका अध्यक्ष प्रदिप गौचनले पाइलटको फोनमा घण्टी लागिरहेको जानकारीका आधारमा त्यसतर्फ केन्द्रीत बनेको जानकारी दिए। पाइलटको