सार्वजनिक निकायले अनिवार्य विद्युतीय सवारी खरिद गर्नुपर्ने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सार्वजनिक निकायले अनिवार्य विद्युतीय सवारी खरिद गर्नुपर्ने



काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिने भएको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणकले ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।

यस्तै, सार्वजनिक निकालले विद्युतीय सवारीसाधन खरिद गर्नुपर्ने व्यवस्था मिलाइएको पनि उनले बताए ।