समाचार Archives - Page 329 of 3422 - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

रोचक बैठक : मेयरलाई सोधिएको प्रश्नको उत्तर उपमेयरले

काठमाडौं– काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक रोचक बनेको छ । प्रत्यक्ष प्रशारण गरिएको उक्त बैठकमा चर्काचर्की समेत भएको थियो । बैठक चलिरहेकै बेला नवनियुक्त मेयर बालेन शाहलाई सोधिएको प्रश्नमा उपमेयर

ओलीले भने: बजेट वाइयात छ, भण्डाफोर गर्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर

पहिलो कार्यपालिका बैठकमै जनप्रतिनिधिले गरे बालेनलाई घेराबन्दी

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै जनप्रतिनिधिहरूले मेयर बालेन शाहलाई घेराबन्दी गरेका छन् । घेराबन्दीसँगै तनावबीच कार्यपालिका बैठक सकिएको छ। महानगरपालिकाका प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधिले शपथ लिएर पदभार ग्रहण गरेपछि बसेको

बालेनले शपथलगत्तै प्रधानसेनापति भेट्नुको रहस्य के ?

काठमाडौं महानगरपालिकाको मेयरको शपथ खाएर नवनिर्वाचित मेयर बालेन शाह (बालेन्द्र शाह) एकाएक नजिकै रहेको सैनिक मुख्यालय हानिएपछि सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म विभिन्न प्रतिक्रिया आइरहेका छन्। सर्वत्र चर्चा भएको यो भेटलाई

काठमाडौंको फोहोर व्यवस्थापनका लागि समिति गठन: बालेन शाह संयोजक

काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरका मेयर बालेन शाहको संयोजकत्वमा समिति गठन गरिएको छ । नवनिर्वाचित काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले शाहको नेतृत्वमा फोहोर व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो

बजेटको आकार बढ्यो, करिब १८ खर्बको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आयव्ययको वार्षिक अनुमान

सार्वजनिक पदमा बस्नेले अनिवार्य नेपालमा उत्पादन हुने कपडा लगाउनुपर्ने

काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा

कर्मचारीको तलब बढ्यो: यस्तो छ अब पाउने तलब (सूचीसहित)

सरकारले निजामती कर्मचारीको तलब ज१५ प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन गर्दै कर्मचारीको तलब बढाएका हुन् । उनले समग्रमा १५ प्रतिशत वृद्धि

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेटले निजामति, शिक्षक, सेना, प्रहरी लगायतको तलबमान १५ प्रतिशतले बढाएको हो। बजेटले कर्मचारीको तलबभत्ता यथावत राखेको छ। त्यसैगरी,

बन्द भएका सार्वजनिक र सरकारी उद्योग सञ्चालन गर्ने घोषणा

सरकारले बन्द भएको सार्वजनिक र सरकारी उद्योगलाई पुन सञ्चालनमा ल्याउने भएको छ । आगामी वर्षदेखि जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग लगायत अन्य बन्द स्थितीमा रहेका उद्योगलाई

विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेको छ । क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले

निजी अस्पतालबाट स्वास्थ्यबीमा सुविधा खारेज

काठमाडौं- सरकाले निजी अस्पतालमार्फत् हुँदै आएको स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालमा मात्रै