विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा



काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेको छ ।

क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले गरेको हो ।

प्राधिकरणले बुक बिल्डिङमार्फत सेयर जारी गर्न सक्नेछ । त्यस्तो सेयर निष्काशनबाट प्राप्त हुने रकमलाई जलासययुक्त आयोजना विकास र प्रसारणलाइन पूर्वाधार विकासमा लगाउो घोषणा बजेटले गरेको छ ।