खाना पकाउने ग्यास झनै महँगो हुने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

खाना पकाउने ग्यास झनै महँगो हुने



सरकारले खाना पकाउने ग्यासको सहुलियत कटौती गर्ने भएको छ । तीन वर्षमा क्रमशः यस्तो सहुलियत कटौती गरिने बजेटमार्फत व्यवस्था गरिएको हो ।

बजेट पेस गर्दै अर्थमन्त्री शर्माले ग्यासको उपयोग प्रतिस्थापन गर्न विजुलीलाई प्राथमिकता दिइने बताए । अहिले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६५७ सहुलियत छ । सहुलियतसहित ग्यासको मूल्य १८ सय पुगेको छ । सहुलियत हटाएसँगै यसको मूल्य अझ बढ्नेछ ।