समाचार Archives - Page 1682 of 3422 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

चाबहिल तनावग्रस्त: गाडी जलाइयो, केहि घाइते

काठमाडौं । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका

विनाशकारी डढेलोले अस्ट्रेलियाको एउटा शहर नै सकियो

काठमाडौं- लामो समयदेखि अस्ट्रेलियामा फैलिएको ‘विनाशकारी’ डढेलोको कारण एउटा समुदायलाई ठूलो क्षति पुगेकोे छ । आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै विस्थापित भएको छ । न्यू साउथ वेल्सकी नेतृ ग्ल्याडिज

हैट ! औषधि नै गैरकानुनी

काठमाडौं- औषधिको नियमन र अनुगमन गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको पाइएको छ । कर्मचारी अभाव र पर्याप्त बजेट नहुँदा विभागले प्रभावकारी रूपमा काम गर्न

बिहे गरौं भन्दा नमानेपछि युवतीले युवकको लिङ्ग नै काटिन

काठमाडौं- बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटना बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको

जनकपुरमा बम भेटियो

काठमाडौं- जनकपुरधाम उपमहानगरपालिका वडा -४ मा शङ्‍कास्पद वस्तु फेला परेको छ। वडा -४ तिरहुतियागाछीस्थित नेपाल पत्रकार महासंघ धनुषा शाखाको नजिकै शङ्‍कास्पद वस्तु फेला परेको हो। मूर्तिको घाँटीजस्तै देखिने सो वस्तु

क्याथोलिक चर्चका पादरीहरूले १७५ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा

एजेन्सी- एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकाको यौन दुर्व्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित

जंगलमा भेटिए अपहरणमा परेका गाउँपालिका अध्यक्ष

काठमाडौं । नेकपा विप्लव समूहका कार्यकर्ताले दैलेखबाट अपहरण गरेका गाउँपालिका अध्यक्ष अपहरणमुक्त भएका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई गएराति विप्लव समूहका कार्यकर्ताले घरबाटै अपरहण

विप्लव समूहले भन्यो: बजेट हिनामिना गरेकोले अध्यक्षलाई अपहरण गरियो

काठमाडौंं- दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाले लिएको छ । सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका भेरी कर्णाली ब्यूरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै

काङ्ग्रेस सांसदले कलाकारलाई कोठामा थुनेर मरणासन्न हुने गरी कुटे

बुटवल- नेपाली काङ्ग्रेस कपिलवस्तुका एक नेताले कलाकारलाई घरमै बोलेर राम धुलाई गरेका छन् । कपिलवस्तुको कृष्णनगरमा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप साहले चलचित्र अभिनेता

एनसेललाई कारबाहीको तयारी: रकम चुक्ता गर्न अल्टिमेटम

काठमाडौं- टेलिकम प्रदायक कम्पनी एनसेललाई कारबाही गर्ने तयारी गरिएको छ । ठूला करदाता कार्यालयले एनसेललाई १५ दिनको अल्टिमेटम समेत दिएको छ । एनसेललाई दोस्रो पत्र पठाउँदै ठूला करदाता कार्यालयले १५

पूर्वराजाको सम्पत्तिमा ‘नयाँ राजा’हरूको मस्ती: कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुराना राजाहरूको सम्पत्ति नयाँ राजाहरूले दुरुपयोग गरेको आरोप लगाएका छन् । तत्कालीन शाहवंशीय राजसंस्थाको नाममा रहेको सम्पत्ति अहिलेका शासकहरुले आफ्नो स्वार्थमा प्रयोग

निजगढ विमानस्थलका रुख नकाट्न सर्वोच्चको आदेश

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ विमानस्थलको रुख काट्ने काम बन्द गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलाशले