समाचार Archives - Page 1681 of 3422 - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सांसदहरुले सरकारलाई भने: ‘सीमा विवाद हल गर्ने दम

काठमाडौं- सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदहरूले नेपाल–भारत सीमा विवाद हाल गर्न सरकारको दम भएन भन्दै प्रश्न गरेका छन् । उनीहरूले कुटनीतिक माध्यमबाट तत्काल समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्

शंकास्पद घरमा प्रहरीको छापा: बैंक ह्याक गर्ने अर्को चिनियाँ गिरोह पक्राउ

काठमाडौं– बैंक ह्याक गर्ने अर्को चिनिया समूह पक्राउ परेको छ । काठमाडौंको महाराजगञ्ज–बाँसबारी क्षेत्रको शंकास्पद घरमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । घरमा खानतलासी गरी केही

अस्ट्रेलियन सरकारलाई विज्ञहरूको सुझाव: नेपाली विद्यार्थी ल्याउन बन्द गर

सिड्नी । अस्ट्रेलियाका उच्च शिक्षाका विज्ञहरूले नेपालबाट ठूलो संख्यामा अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको क्रमलाई रोक्न संघीय सरकारलाई सुझाव दिएका छन् । उनीहरूले गरिब परिवारका विद्यार्थीलाई रिक्रुट गर्ने र रोजगारदाताहरूले शोषण

नेपाल ट्रस्टको जग्गा प्रकरण: यति समूहमाथि छानबिन गरिने

काठमाडौँ – नेपाल ट्रस्टको जग्गा प्रकरणमा यति समूहमाथि छानबिन हुने भएको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी बिना ‘यती परिवार’ तथा त्यससँग जोडिएका नाफामुखी

भारतीय राजदूतको बिदाइमा देउवाको विशेष भोज, राजपाको पाँचतारे होटलमा पार्टी

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई भोज खुवाएर बिदाइ गरेका छन् । आफ्नो निवासमै बोलाएर देउवाले सोमबार पुरीलाई बिदाई गरेका

अमेरिकामा डरलाग्दो दुर्घटना: सयौँ घाइते, केहि गम्भीर

भर्जिनिया- अमेरिकामा डरलाग्दो सडक दुर्घटना भएको छ । भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा लगभग ७० वटा गाडीको एउटा थुप्रो बनेको छ । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त

होसियार ! नक्कली घ्यु बजारमा छ्यापाछ्यापति, बनाउने उद्योग भेटियो

वीरगञ्ज- वीरगञ्जमा नक्कली घ्यु बनाउने उद्योग फेला परेको छ। रसायन प्रयोग गरेर नक्कली घ्यू उत्पादन गर्ने उद्योग फेला परेपछि ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको

राहत शिक्षकको व्यवस्थापन गर्न छुट्टै नीति ल्याउने तयारी

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तयारी गरेको बताएका छन्। उनले ओखलढुङ्गाको एक कार्यक्रममा बोल्दै राहत शिक्षकको व्यवस्थापन हुने तर स्वतः

शिक्षामन्त्री पोखरेलले भने: मृत्यु संस्कार अन्धविश्वास हो, बदल्नुपर्छ

ओखलढुंगा- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यमान मृत्यु संस्कार अन्धविश्वास भएकोले यसलाई बदल्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले अब मृत्यु संस्कार परिवर्तन

मोदीले भने: अब छ वर्ष मात्र भारतमा काम गरे नागरिकता पाइन्छ

बीबीसी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानुनको बचाउ गरेका छन्। “हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौँ,” उनले दिल्लीमा एक र्‍यालीमा भने।

नयाँ ‘प्लान’मा विप्लव समूह

काठमाडौं- विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै देशैभर आफ्नो गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको समुहले अहिले नयाँ रूपले अगाडी बढिरहेको बताइएको छ

एमसीसीबारे भ्रम र यथार्थ: यस्तो छ नालीबेली

काठमाडौं । नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्‍बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसीए नेपालले स्पष्ट