सुकुम्बासी बस्तीबारे बालेन शाहले गरे प्रधानमन्त्री देउवासँग छलफल
सुकुम्बासी बस्ती हटाउने सम्वन्धमा मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गरेका छन् । बागमती नदी किनारका अवैध संरचना तथा बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री












