समानुपातिकको मतगणनामा कछुवाको गती
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकेर नतिजा आइसक्दा पनि निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले समानुपातिकको मतगणनामा ढिलाइ गरिरहेका छन् । आयोगका अनुसार प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको पाँचथर, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी,











