भगवती चौधरी र विजय गच्‍छदारको पछिल्लो परिणाम - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

भगवती चौधरी र विजय गच्‍छदारको पछिल्लो परिणाम



काठमाडौं- प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ ।

एमालेकी भगवती चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका विजय कुमार गच्‍छदार छन् । उनले २७ हजार ६५६ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कमल बाबु मैनालीले ६ हजार १५६ मत प्राप्त गरेका छन् ।