हर्क साम्पाङले गरे काठमाडौं नगर प्रहरीका एसपी पाण्डेको
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेको प्रशंसा गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा काम गरिरहेका प्रमुख एसपी पाण्डेको प्रशंसा गर्दै हर्कले











