१२४ मतले रघुवीर महासेठले चुनाव जिते - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

१२४ मतले रघुवीर महासेठले चुनाव जिते



प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।