थोरै मत गन्न बाँकी- फेरि महासेठले लिए अग्रता - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

थोरै मत गन्न बाँकी- फेरि महासेठले लिए अग्रता



काठमाडौं- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुविर महासेठले पुन: अग्रता लिएका छन्।

थोरै मतगणना हुन बाँकी रहँदा उनले अग्रता लिएका हुन्। अहिले मिथिला नगरपालिका वडा नम्बर ११ को मतगणना भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार महासेठले ३१ हजार ५९२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३१ हजार ९१० मत प्राप्त गरेका छन्।

यादवभन्दा महासेठ ४२ मतान्तरले अघि देखिएका छन्।