रघुनाथमा नेपाल बिद्यार्थी संघको इकाई कमिटी गठन - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

रघुनाथमा नेपाल बिद्यार्थी संघको इकाई कमिटी गठन



बिरेन्द्र शाह / सुखड ।
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री रघुनाथ आर्दश उच्च माध्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी संघको इकाई कमिटि गठन गरीएको छ ।

सुशिल मौनिको अध्यक्षमा १५ सदस्यीय नेपाल बिद्यार्थी संघको इकाई कमिटि गठन गरीएको हो । उपाअध्यक्षमा सारदा मौनि,लक्ष्मण बिनाडी,निर्मला चन्द्र,सचिबमा चेलिमाया चौधरी, सह सचिबमा आरति चौधरी,कोषाअध्यक्षमा उर्मिला कठरिया चयन भएको छ ।

त्यसैगरी सदस्यीयमा क्रमशःअमिसा खान,गिता नेपाली,राधा नेपाली,लक्ष्मी डगौरा,शंकर चौधरी,रमेश बोहोरा,उमेश बोहोरा र रिमा चौधरी चएन भएका छन । नेपाल बिद्यार्थी संघ रघुनाथ आर्दश बहुमुखी क्याम्पस इकाई कमिटिको आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा रघुनाथ आर्दश बहुमुखी क्याम्पस पुर्व स्वबियु सभापति विश्वनाथ जोशी ,क्याम्पस इकाई कमिटि सभापति धनश्याम बम सचिव लाल बहादुर मौनि र बिरेन्द्र शाहको उपस्थिति हरेको थियो ।