मुख्य डेस्क, Author at Himal Post - Page 65 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम एकाएक रद्द

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम रद्द भएको छ। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले यसबारे जानकारी दिएका हुन्। कास्कीस्थित सुरक्षानिकायले सुरक्षामा चुनौती हुने बताएपछि प्रचण्डको पोखरा जाने कार्यक्रम रोकिएको

भारत र थाइल्याण्डका एयरलाइन्सले वर्षौदेखि चलाएका थिए यो जहाज

आइतबार दुर्घटना भएको यती एयरलाइन्सको जहाज कति पुरानो हो भन्ने सबैको चासो बढेको छ । दुर्घटनामा परेको उक्त जहाज साढे १५ वर्षअघि पहिलो उडान गरेको खुलेको छ। जहाजबारे जानकारी दिने

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

विमान दुर्घटना अपडेट- प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् । उपप्रधान र गृहमन्त्री सहित उनी पोखरा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । “हामी केहीबेरमै पोखरा प्रस्थान गर्दैछौं ।

दुर्घटना अपडेट- बिदा मनाउन हिँडेका डा. श्रेष्ठको सपरिवार थिए विमानमा

काठमाडौं- पोखरामा दुर्घटनामा परेको यती एयलाइन्सको विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन समेत रहेको खुलेको छ । पोखरा घर भएका डा. सुशील श्रेष्ठको परिवार नै दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटना भएको विमानमा ३ जना जिवितै भेटिए

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । जीवित

निकै कुशल र अनुभवी थिए क्याप्टेन कमल केसी

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरको एटीआर-७२ विमानको कलसाइन हो ९एन-एएनसी। यो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको हो। २२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो

त्रिभुवन विमानस्थलको कन्ट्रोल रुम पुगे प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं– कास्कीको पोखरामा आइतबार बिहान भएको यती एयरलायन्सको जहाज दुर्घटनाका सम्बन्धमा विस्तृत विवरण जानकारी लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

विमान आकाशमा हुँदै लागेको थियो आगो

पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०:३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो

यात्रुहरूको पहिचान खुल्यो- ५३ जना नेपाली, अन्य सबै विदेशी

काठमाडौं । कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज टुक्रामा परिणत भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज टुक्रामा परिणत भएको देखिएको छ । उनका

टुक्रा-टुक्रामा भेटियो जहाज, कोही जीवित भेटिएनन्

काठमाडौं । कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज टुक्रा टुक्रामा परिणत भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज दुर्घटनापछि टुक्रामा परिणत भएको देखिएको छ

प्रधानमन्त्री प्रचण्डले डाके आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त