मुख्य डेस्क, Author at Himal Post - Page 66 of 574 Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मुख्य डेस्क

फेरि प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले

आज दोस्रो संसद बैठक- प्रधानमन्त्री प्रचण्डले पाउलान् विश्वासको मत ?

प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्ने छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम छ। हिजो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य

देउवाले प्रचण्डलाई भने- विश्वासको मत दिन्छौँ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले

प्रचण्डसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास धुम्बाराहीमा बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवालाई भेटेर आफूलाई विश्वासको मत मागेपछि देउवाले पार्टीका

अब मासिक ५० युनिट विजुली निःशुल्क

काठमाडौं । सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

सन्दीपको मुद्दाले नयाँ मोड लियो- युवती नाबालिग नभएको प्रमाण भेटियो

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा ट्वीस्ट आउने देखिएको छ । जबरजस्ती करणी गरेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले पठाएपछि मुद्दाले नयाँ मोड लिने देखिएको छ । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको

प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिने दाबी गरेका छन्। सात दलीय गठबन्धन सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

विश्वासको मत लिने पूर्वसन्ध्यामा देउवा निवासमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड

पृथ्वीजयन्तीमा बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्‍को सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं : नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको

ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना

नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । उक्त पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक