मुख्य डेस्क, Author at Himal Post - Page 67 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

पृथ्वीजयन्तीमा बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्‍को सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं : नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको

ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना

नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । उक्त पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक

सधै प्रथम भएको भन्दै आफ्नै साथीहरूले गरे अपहरण

विद्यालयमा सधै प्रथम हुने एक विद्यार्थी आफ्नै साथीहरूबाट अपहरित भएका छन् । उनलाई अपहरण गरेको आरोपमा पर्साका चार जना बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर

बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने

बुटवल- बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्याश गरिएको छ । आइतबार बेलबासस्थित वडा

महरालाई माओवादीले दियो कमाण्डरको जिम्मेवारी

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बाम एकताको लागि कार्यदल गठन गरेको छ। शनिबार बसेको माओवादीको केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको कमाण्डमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा

निर्मला प्रकरण- पक्राउ परेका दुई भारतीय को हुन् ?

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ।

सरकार कसले ढाल्दैछ ? ओलीले गरे यस्तो खुलासा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन्। नेपाल मार्बल व्यापार सङ्घ नेपालको १० औँ अविधेशनमा उनले अहिले भर्खरै गठन भएको

प्रचण्ड र बाबुरामको एकता प्रक्रिया पुरा

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच शनिबार भेटवार्ता भएको

तराईमा लागेको बाक्लो हुस्सु हट्ने, मौसममा सुधार

काठमाडौं । केहि दिनदेखि धुम्म भएको मौसममा सुधार हुन थालेको छ । आजदेखि मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । तराईका

रेसुंगा विमानस्थलमा डेमो उडान, गुल्मीमा सार्वजनिक बिदा

काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा आज डेमो उडानको तयारी गरिएको छ । तारा एयरको ट्वीनअटर जहाजले डेमो उडान गर्नेछ । जहाजमा काठमाडौंबाट गुल्मीका जनप्रतिनिधिसहित उच्च अधिकारी जाने कार्यक्रम तय भएको