
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायात सुधारको काम आज देखि नै थाल्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेले लामिछानेले सार्वजनिक यातायात सुधारका विषय पहिलेदेखि नै उठेपनि काम नभएको

यति एअरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएकामध्ये ६८ जनाको शव भेटिएको छ । ६८ जनाको शवमध्ये २६ जनाको पहिचान खुलेको छ । बाँकी शव चिन्नै मुश्किल हुने अवस्थामा रहेको छ

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ। चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहेकका सबै आन्तरिक उडानहरु बन्द भएका छन्। भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए। ‘भिजिबिलिटी कम भएका

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न नेता नेपाल धुम्बाराही पुगेका हुन्। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको

काठमाडौं- पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोकगायिक निरा छन्त्याल पनि परेकी छन्। उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा परेको हो। उनीसहित

काठमाडौं- चर्चित गायक हेमन्त शर्माले बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो कुरा बताएका हुन्

पोखरामा आज भएको विमान दुर्घटनामा को-पाइलट रहेकी अञ्जु खतिवडा आफ्ना श्रीमानलाई पनि विमान दुर्घटनामा गुमाएको खुलेको छ । आजभन्दा १६ वर्षअघि यती एयरलाइन्सकै विमान दुर्घटनामा परी अञ्जु खतिवडाका श्रीमान् दीपक

पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाका अनुसार मृतकमध्ये हालसम्म ५ जनाको सनाखत भएको हो। सनाखत हुनेमा लक्ष्मी

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा अहिलेसम्म ६४ जनाको शव फेला परेको छ। ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार जहाज दुर्घटनामा ६४ जनाको शव फेला परेको

सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गराउन निर्देशन दिएको छ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ । जीवित भेटिएका कतिपय यात्रुहरूको पनि निधन भएको बताइएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज