मुख्य डेस्क, Author at Himal Post - Page 63 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं- एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ। नेताहरू पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको

डा. सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

काठमाडौँ- चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा

उपेन्द्र यादव र माधव नेपालसँग देउवाको गोप्य छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गोप्य छलफल गरेका छन् । देउवा निवास धुम्बाराहीमा छलफल भएको थियो ।

अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, रेखा शर्मा सञ्चार

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम फाइनल गरेको छ । माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य

राजेन्द्र लिङदेन उर्जामन्त्री, ज्ञानेन्द्र शाही युवा तथा खेलकुद मन्त्री

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपाका भागमा ऊर्जा, जलस्रोत तथा सिंचाई, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय परेको छ। यस्तै अध्यक्ष राजेन्द्र

यती एयरलाइन्सका विमान मात्रै किन हुन्छन दुर्घटना ?

‘एटिआर–७२’ विमान आइतबार पोखरामा दुर्घटना भएसँगै यती एयरलाइन्सले नेपाली आकाशमै गुमाएको विमान संख्या १४ पुगेको छ। ७ महिनाअघि मात्रै यती समूहको तारा एयरको ‘९ एन एइएटी ट्विनअटर’ विमान दुर्घटना भएको

दिउसो १ बने हुनेछ नयाँ मन्त्रीहरूको सपथ

काठमाडौं । मन्त्रिपपिरषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।

भाग नपुगेपछि केही मन्त्रालय फुटाएर संख्या बढाउने तयारी

सत्ता साझेदार दल एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपासहित बालुवाटारमा बसेको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको छ । त्यसअघि आइतबार साँझ र सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी

मन्त्रालय बाँडेर सकियो- कुन दललाई कुन मन्त्रालय ?

सत्ता साझेदार दलहरूबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटमा लगभग सहमति भएको छ। सोमबार साँझ सत्ता साझेदार दलहरूबीच भएको छलफलबाट मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डामा लगभग सहमति भएको हो। केही दिनदेखि

अब विमान दुर्घटनाबारे बोल्न नपाइने, प्राधिकारणले दियो यस्तो चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान

गृहमन्त्रीले निर्देशन दिँदा पनि पक्राउ परेनन् फरार एमाले सांसद

विशाल बस्नेत/न्युज कारखाना गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय

चिनियाँ राजदूतलाई भेटेलगत्तै ओलीकहाँ किन पुगे प्रचण्ड ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राजदूतलाई भेटेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित उनको निवास पुगेका छन् । बिहान बालुवाटारमा चिनियाँ राजदूतसँग शिष्टाचार भेटवार्तालगत्तै दाहाल सत्ता साझेदार एमालेका