
– कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा तेली परिवारमा भएको थियो। उनी दामोदरदास मूलचन्द मोदीका छ छोरामध्ये

काठमाडौँ : राजधानीका दुई स्थानमा आइतबार दिउँसो ‘बम’ विस्फोट भएको छ । सो बम सिलिन्डर बम भएको जनाइएको छ। आइतबार दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हुँदा

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा सङ्गठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् । आफ्ना नेता
विराटनगर – जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी लुटिएका छन् । धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा तीन जनाको समूहमा आएका लुटेराले आइतबार दिउँसो जीवन विकास लघुवित्त वित्तीय संस्थाका

बुटवल । रूपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र त्यस्तो काम गर्न नदिने कुरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले बताएका छन् । विष्णु पौडेल पछिल्लो समय बालुवाटारको ललितानिवास जग्गा

२०१९ को लोकसभा चुनावमा पनि तमिनाडुमा लगभग सन् २०१४ को लोकसभा चुनावको मतपरिणाम दोहोरियो। अर्थात् भाजपाको कुनै प्रभाव देखिएन। भारतका बाँकी भागमा भाजपाको लहर उर्लिँदा तमिलनाडुमा भने एक सिट पनि

भारतीय काङ्ग्रेसका वरिष्ठ नेताहरू कमलनाथ, अशोक गहलोत र पी. चिदम्बरम जस्ता नेताले आफ्ना छोराहरूलाई पार्टीको हित भन्दा पनि माथि राखेको आरोप राहुल गान्धीले लगाएका छन्। पार्टीको भन्दा आफ्नो हित धेरै

– मन्दिरा मधुश्री हरियाको सलमान आफ्नी करिस्मामाथि उक्लिएको देखेर बुधनले सपना हो कि भन्ठान्यो। अनि त अझ बढी नियालेर हेऱ्यो। मनमनै भगवान्लाई पुकाऱ्यो। हे भगवान् बिपना नै होस्। सत्य नै

– मनु मन्जिल भीरपाखा फूल फुल्ने जमाना गयो महक बोकी हावा डुल्ने जमाना गयो। वसन्तले हारेर गो’ शीतलहरको राज छ मौसमले रङ बदल्ने जमाना गयो। नदीमा छाल उठ्यो आज सायद

– विकलचन्द्र आचार्य संसारभर मधुमेहका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ। हालै प्रकाशित तथ्याङ्कअनुसार बेलायतमा गत दशकमा मात्रै बाह्र लाख मान्छेहरू मधुमेहले पीडित भएका थिए र अरू करिब छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला बीजेपी मुख्यालयबाट देशको नाममा सन्देश दिइरहेका छन्। उनले यस ऐतिहासिक समयमा उनले उन्नत लोकतान्त्रिक अभ्यास गरेकामा समस्त १३० करोड भारतीय जनतालाई धन्यवाद दिएका छन्। उनले

-अर्जुन पराजुली बूढो नेता बन्द भए स्टार्ट हुँदैन स्टार्ट भए बन्द हुँदैन पेट्रोल बढी खान्छ धुवाँ बढी फाल्छ सडक ताकेर चाल्नुपर्ने चक्का नाली ताकेर खसाल्छ बूढो नेताको बडी बनायो इन्जिन