मुख्य डेस्क, Author at Himal Post - Page 510 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

संस्मरण : उफ्…! खेरै गयो रगत !

– निर्मोही व्यास “के हो व्यासजी, देशको यस्तै दुर्दशा गराउनका लागि हुँदो न खाँदोसित तपाईँले जनआन्दोलनमा होमिएर आफ्नो दुब्लो ज्यानको जो भएको रगत बगाउनु  भएको थियो ?” अचेल मेरा प्रिय

तपाईँ खाना खाँदै हुनुहुन्छ कि विष ?

 -बाबुलाल भण्डारी सही  खानपानले सयौँ औषधि बराबरको काम गर्छ भन्ने युक्ति आर्युवेदमा पाइन्छ। पश्चिमा औषधि प्रणालीका जनक हिपोक्रेट्सको खाना नै हाम्रो औषधि बन्नु पर्छ भन्ने शाश्वत भनाइको मर्म र आधुनिक

व्यङ्ग्य कविता : सरकारलाई सघाउनुहोस्

–लक्ष्मण गाम्‍नागे        छाप्रोमा पानी चुहिए भाँडो थाप्‍नुहोस् जाडो भए गुन्द्रीमाथि गजरा खाप्‍नुहोस् खबरदार ! आवाज ननिकालीकन दाँत किट्नुहोस् गन्ध नफैलिने गरी ढिँडो फिट्नुहोस् सम्मृद्ध नेपाल बनाउनु छ कृपया भनेको टेर्नुहोस्

नोबेल पुरस्कार : के, कति, किन, कसले कसलाई ?

­­– कुमुद अधिकारी नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलका दाजु लुडभिग नोबेलको मृत्यु सन् १८८८ मा फ्रान्समा भएको थियो। त्यसबेला कुनै एउटा फ्रान्सेली पत्रिकाले लुडभिगको समवेदना छाप्‍ने क्रममे गल्तीले अल्फ्रेड नोबेलको

कथा : फ्रि़डम टु डाइ

– डा. निर्मल ज्ञवाली “नमस्कार! म पत्रकार खुसी।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !” “नमस्ते! हजुर, मलाई याद आयो।” उसले

कथा : मिथ्यापवाद

सञ्जु बजगाई नोरिनको घरैछेउ जम्काभेट भयो। उसले हत्ते गरी। आज मैले इन्कार गर्न सकिनँ। बिना योजना नोरिनको घर पुगेँ। मन तमतम्याइलो भयो। डर लागे जस्तो, कस्तो कस्तो ! नोरिन !

कथा : जेल-मान्छे

– नीलम कार्की निहारिका आँखा खुल्नासाथ खोज्छ। राति सुत्दा साथ लिएर सुतेको थियो। आमाचाहिँले निदाएपछि अलि पर राखिछन्। आफू एक्लै हाँस्छ। साह्रै खुसी छ अहिले। सबैलाई देखाइसकेर पनि दोहोऱ्याएर देखाउँदै

कविता : इबादानको फूल

–  हिक्मत थापा  इबादानको फूल गाउँबाट सहर आउँदा तरुल रोप्‍न तयार पारेका माटाका  थुप्रा झैँ , माटाकै गन्धमा लत्पतिँदै ऊ पुगी होलि बडेमाको यो सहरमा जहाँ , सडकमा रोग बेचिन्छन् शोक

नियात्रा : बर्मा गए नि कर्म सँगै

– जीवा लामिछाने बा भन्नुहुन्थ्यो, बर्मा गए नि कर्म सँगै। यो उखान उहिल्यैदेखि धेरैका बाआमाले भन्दै आएका हुन्। मैले पनि सानै उमेरमा सुनेको हुँ तर यसको भाव भने बुझेको थिइनँ।

क्यान्सरबिनाको संसार

– बाबुलाल भण्डारी औषधिविज्ञानमा आजको सूचनाप्रविधिको विकासको परिणाम स्वरूप विश्वका ३० भन्दा वढी देशमा कैयौँ क्यान्सर पीडितहरूले खुर्पानी (एप्रीकट)को प्रयोगवाट नयाँ जीवन पाएका सफलताका कथाहरूले इन्टरनेट भरिएका छन् तर हामी

कथा : सयौँ पुतली

– उमा सुवेदी कर्किनी आमै। हाल समाजले उनलाई दिएको नाम यही थियो र यसमा उनलाई कुनै गुनासो पनि थिएन। ललितपुरको दक्षिणतिर पर्ने छम्पी गाउँको काँचो इँटा र माटोले बनेको पुरानो

कथा : शेष सम्बन्ध

– अनुपम रोशी यो यात्रामा सबै कुरा परिचित छन्। तर सबै अपरिचित जस्तो लाग्छन्। एउटा पृष्ठभूमि छ। तर कथा अर्कै मञ्चन हुन्छ। एउटा सहरबाट एकाएक अर्को सहरमा आएर आफ्नो वर्तमान