मुख्य डेस्क, Author at Himal Post - Page 508 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

मोदीले सबै छिमेकीलाई बोलाए, इमरानलाई बोलाएनन्

हिमालपोस्ट, काठमाडौँ  आउँदो मे ३० मा मोदीले भारतको नयाँ प्रधानमन्त्रीका रूपमा सपथ लिँदैछन्। उनको सपथग्रहण समारोहमा बिम्स्टेक राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गरिएको छ भने, पाकिस्तानका इमरानका खानलाई भने बोलाइएको छैन। यसले

व्यङ्ग्य कविता : आऊ मिलेर घाँस चरौँ

 -टङ्क आचार्य बुद्धिमा बिर्को भरौँ आङ कन्याऔँ छारो उडाऔँ संसारभन्दा फरक परौँ जाबो दुई खुट्टाले मात्र के टेक्नू अब चारै पाउ टेक्ने सुर गरौँ आऊ मिलेर घाँस चरौँ खेतमा अन्न

स्मृति : आस नारायण, तिमी यसरी नै मुस्कुराई रहनू है !!!

आस नारायण, मैले तिमीलाई कक्षा तीनमा पहिलो पल्ट चिनेँ। किन चिनेँ थाहा छ ? तिम्रो मुस्कानले। तिमी यति राम्ररी मुस्कुरायौ कि तिम्रो कालो अनुहारमा साना दाँतका लहरहरू बिछट्ट राम्रा देखिए। मैले नाम

गृह मन्त्रालयभित्र कुटपिट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताले राजधानीसहित देशभरि बम विस्फोटसहितको आतङ्क मच्चाइरहेका बेला गृहमन्त्रालयभित्रै कर्मचारीहरूमाथि कुटपिट भएको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा

करिश्माले पनि छोडिन् डा. बाबुरामको साथ

काठमाडौँ – केही बर्ष अघि काठमाडौँमा एउटा कार्यक्रममा नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति पार्टीमा प्रवेश गराउँदा पार्टीका संयोजक डा. बाबुराम भट्टराई मुहारमा जुन खालको मुस्कान छाएको थियो, त्यस्तै खुसी नायिका

११ जना पूर्व माओवादी लडाकु पक्राउ

काठमाडौँ – प्रहरीले ११ जना पूर्वमाओवादी लडाकु पक्राउ गरेको जनाएको छ । आइतबार राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट भइरहँदा प्रहरीले अनामनगरबाट ११ जना पूर्वमाओवादी लडाकु पक्राउ गरेको हो । गृह मन्त्रालयको

एकाएक मोदी वाराणसी किन पुगे ?

मोदी सोमबार आफ्नो संसदीय क्षेत्र वाराणसी गएका छन्। त्यहाँ उनलाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र गभर्नर राम नायकले एयरपोर्टमा स्वागत गरेका थिए। बीजेपी अध्यक्ष अमित शाह र योगी आदित्यनाथ सँगै

गृहमन्त्री भन्छन् – विप्लवले जनसरकार र ४ कम्पनी जनसेना निर्माण गरेका छन्

काठमाडौँ :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसरकार र जनसेना निर्माण गरेको खुलासा गरेका छन्।  काठमाडौँमा आइतबार भएका बम विस्फोटका घटनाबारे प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले

सञ्चार मन्त्री बाँस्कोटाको भन्छन् – पत्रकारिता आलु-प्याज जस्तो अमर्यादित उद्योग होइन

काठमाडौँ  : सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई समृद्ध बनाउनेबारे सरकारले छलफल गरिरहेको बताएका छन्। प्रेस सङ्गठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औँ कृष्ण सेन स्मृतिदिवस– २०७६ पुरस्कार

बाबुरामले भने – प्रचण्डका कारण संविधान अपूर्ण

जनकपुरधाम :  डा. बाबुराम भट्टराईले वर्तमान संविधान अपूर्ण रहेका र त्यसलाई पूर्णता दिन जनताले पहल गर्नुपर्ने बताएका छन्। संविधानलाई पूर्ण बनाउन, सङ्घीय गणतन्त्र संस्थागत गर्न, प्रत्येक नेपालीको पहिचान स्थापित गर्न

सहयोगीको शवलाई काँधमा बोकेर स्मृतिले भनिन् – हत्यारालाई फाँसीको सजाय दिलाउँछु

नयाँ दिल्ली – राहुल गान्धीलाई हालैको लोकसभा निर्वाचनमा हराएर चर्चामा आएकी भाजपा नेतृ स्मृति इरानीले आफ्ना सहयोगी सुरेन्द्र सिंहको हत्यामा संलग्नलाई पातलमा भएपनि निकालिने बताएकी छन् । सिंहको गएको शनिबार

देशका विभिन्न स्थानमा बम फेला

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बम फेला परेका  छन् । सोमबार बिहानैदेखि फेला परेका शङ्कास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारिरहेको छ । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालयनजिकै बिहान करिब पौने