भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाल सरकारलाई भारत सरकारले एक अर्ब साठी करोड रुपैयाँ हस्तान्तरण गरेको छ। अर्थमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब साठी करोडको
काठमाडौँ – स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न संसदको राज्यव्यवस्था समितिले निर्देशन दिएको छ । समितिले लोकसेवाको विज्ञापन संविधानको मर्म र भावनाअनुरूप नभएको ठहर गरेको
प्रख्यात भारतीय लेखक, नाटककार तथा अभिनेता गिरीश कर्नाडको आज बिहान मृत्यु भएको छ। उनी ८१ वर्षका थिए। ज्ञानपीठ पुरस्कार विजेता कर्नाडलाई “मल्टिपल अर्ग्यान फेलर”ले ज्यान लियो। १९३८ मा जन्मेका कर्नाड
काठमाडौँ – लोकसेवाले गरेको विज्ञापनबारे छलफल गर्न संसद्को राज्य व्यवस्था समितिले यसअघि बोलाएका दुई बैठकमा अनुपस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सोमबार उठेका प्रश्नहरूको जबाफ दिँदै मन्त्रालयको सिफारिसमा
~कुमुद अधिकारी~ काजी लेन्डुप दोर्जी सिक्किमको भारतमा विलयका प्रमुख नाइके र विलयपछि बनेको राज्य सिक्किमका प्रथम मुख्यमन्त्री थिए। प्रारम्भिक जीवन काजी लेन्डुप दोर्जीको जन्म पूर्वी सिक्किमको पाक्योङमा सन १९०४ मा
बागलुङ : राप्रपाका अध्यक्ष कमल थापाले ओली राष्ट्रवादी नेता भएको बताएका छन्। वाग्लुङमा आयोजित एउटा कार्यक्रममा बोर्दै उनले त्यसो भनेका हुन्। उनले भने, “प्रधानमन्त्री ओली राष्ट्रवादी नेता हुन्। तर सहयोगीले
यो वर्ष विश्वकै पाँचौँ ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई पछि पार्ने देखिएको छ । २०२५ सम्म जापानलाई पनि पछि पार्दै एसिया–प्रशान्त क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र हुने ग्लोबल इन्फर्मेसन प्रोभाइडर आईएचएस मार्केटले
योगी आदित्यनाथमाथि आपत्तिजनक ट्वीट गर्ने पत्रकार गिरफ्तार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने पत्रकार प्रशान्त कनौजियालाई पुलिसले गिरफ्तार गरेको छ। शनिबार उनलाई लखनौस्थित उनकै निवासबाट गिरफ्तार
मनिला : स्नातक तह उत्तीर्ण गर्न न्यूनतम १० वटा रूख रोप्नैपर्ने नियम फिलिपिन्समा लागू गरिएको छ। जङ्गल घट्दै गएपछि फिलिपिन्सले यो नियम लागू गरेको छ। यहाँको वनक्षेत्र बीसौँ शताब्दीमा ७०
काठमाडौँ – एक जना अभिभावकले काठमाडौँ मेडिकल कलेजले एमबीबीएसका लागि निर्धारितभन्दा बढी शुल्क लिएको भन्दै बढी शुल्क फिर्ता गराइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। विश्व थापाले आफ्नो ठेगाना
बुटवल रूपन्देहीको देवदह नगरपालिका –८ विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको छ। यसको जानकारी देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षिक दीपक महतले दिए। थापा शनिबार बेहोस अवस्थामा फेला परेको
पाल्पा – पाल्पाको निस्दी गाउँपालिका ३ कार्कीडाँडाका स्थानीय जङ्गली च्याउ खाँदा बिरामी परेका छन्। तीमध्ये २ जनाको ज्यान गइसकेको छ । करिब दुई घर परिवारका १० जनाले च्याउको तरकारी खाएका थिए