हिमालपोस्ट/काठमाडौँ भारत बिहारमा यस महिना दर्जनौ बालबालिकाहरूको मृत्यु भएको छ। तिनीहरूको मृत्युको कारण भने लिचीमा पाइएको विषाक्त पदार्थ हो भन्ने आशङ्का रहेको छ। बितेका दस दिनमा ३१ बालबालिकाको मृत्यु भएको

काठमाडौँ – स्वर्गद्धारी आश्रम सहित विभिन्न सङ्घ–संस्थाले विवादास्पद गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले गुठीको सम्पत्ति हत्याउने विधेयक फिर्ता नलिए कडा आन्दोलनमा

काठमाडौँ – बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद गगन थापाले १२ वर्षको अवधिमा उच्च माध्यमिक तहमा मात्र १०,४४,००० विद्यार्थी हराएको बताएका छन्। उनले ०६४ मा कक्षा १ कक्षामा भर्ना भएकामध्ये १२

बलिउड सुपरस्टार अमिताभ बच्चनले भारतको बिहार राज्यका २१०० किसानको ऋण चुक्ता गरिदिएका छन्। ‘एउटा अर्को वचन पूरा गरेँ। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण

-गनेस पौडेल ‘पुरुष सुक्त’मा भनिएको छ ‘चन्द्रमा मनसो जात’ अर्थात् चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ। एक असामान्य मानसिक अवस्थालाई अग्रेजीमा ‘ल्युनासी’ भनिन्छ जो चन्द्रमा

अरबियन सागरमा उत्पन्न भएको आँधी ‘वायु’ भारतीय राज्य गुजराततर्फ बढिरहेको छ। सो आँधी गुजरातमा जुन १३ तारिखमा प्रवेश गर्ने मौसम विभागको अनुमान छ। आँधीका पूर्व सङ्केतहरू आजै देखिन थालेका छन्।

लोकसेवा आयोगले हालै गरेको विज्ञापन रोक्न एउटा संसदीय समितिले दिएको निर्देशनको विरोधमा काठमाण्डूको माइतीघरमा मङ्गलवार प्रदर्शन भयो। लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले गरेको प्रदर्शनमा सयौँ परीक्षार्थीले सहभागिता जनाएको देखियो।

कोलकाता कोलकाता पुलिसले बिपिन बिहारी मार्गमा भेला भएर पश्चिमबङ्गाल सरकार विरूद्ध आन्दोलन गरिरहेका बीजेपीका कार्यकर्तामाथि लाठी प्रहार गरेको छ। उनीहरू विरोध प्रदर्शन गर्दै लाल बजार तर्फ गइरहेका थिए। एएनआइको ट्वीटमा

उनी मस्जिदलाई शत्रुको आधारस्थल र मुसलमानहरूलाई ‘बौलाहा कुकुर’ भन्दै मुसलमानहरूले बर्मेली महिला ‘चोरेको र बलात्कार गरेको’ एवम् ‘छिटोछिटो बालबालिका जन्माएको’ आरोप लगाउँछन्। वर्षौँसम्म म्यान्मारले विश्वकै सबैभन्दा विवादित बौद्धभिक्षु अशिन विराडुलाई

सरकारी निर्णय अनुसार अबदेखि १२ कक्षा पास नगरी विदेश पढ्न जान पाइनेछैन। एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू समेत बङ्गलादेश, अस्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जाने गरेका थिए र उनीहरूले ‘नो अब्जेसन

काठमाडौँ – सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतसहित पारित भएको छ। विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सो प्रतिवेदन पारित गरेको हो। काङ्ग्रेसका सांसद बहादुरसिंह लामाले भने असहमति राखेका छन्। ‘प्रतिवेदन
पोखरा – पोखरामा प्रहरीको गोली लागेर घाइते भएका लागू औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको डाक्टर सुमन पौडेलले बताएका छन् । देब्रे खुट्टाको घुँडा मुनि गोली लागेका थापाको पोखरा स्वास्थ्य