–युवराज नयाँघरे राति घसेको तेलले काम गरेछ ! जाडो, थकाइ, न्यानो लुगा र तेल घसाइले निन्द्रा परेछ मज्जैले। फेरि मोजासम्म नखोली सुतेथेँ। अझ अर्को कुरा लुइटेल र कार्कीका माझमा घुस्रेको
~निर्मोही व्यास~ ‘अपूतोलाई धन प्यारो कोरीलाई ज्यान प्यारो’ भत्रे भनाइ निकै अघिदेखि प्रचलित रहँदै आएको छ हाम्रो समाजमा। त्यस्तो किन भनिएको हो मलाई थाहा छैन। अरू अरू समाजमा पनि यस्ता
काठमाडौँ इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ को आयोजना काठमाडौँमा गर्न स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले बिहीबार मन्त्रालयमा
काठमाडौँ – गायिका एवम् सभासद कोमल ओलि अस्पताल भर्ना भएकी छिन् । उनको सचिवालयले उनी अस्पतालको बेडमा सुतिरहेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेको छ ‘माननीय कोमल ओलिको स्वास्थ्यमा
जनकपुर बिहीबार जनकपुरधामस्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत एक सय १४ जना छात्रालाई ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत प्रदेश २ का मुख्यमन्त्री राउतलगायतले निशुल्क साइकल
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे हुने भएको छ। उक्त बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’
मस्को – रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगार्सक विमानस्थलमा
भारतीय काङ्ग्रेस हरियाणा काङ्ग्रेसका प्रवक्ता विकास चौधरीको हरियाणाको फरीदाबादमा गोली हानी हत्या गरिएको छ । उनका शरीरमा कम्तीमा ८ देखि १० गोली लागेका छन् । गोली लागेपछि गम्भीर घाइते भई
हिमालपोस्ट/काठमाडौँ पहिलो पटक संसदमा चुनिएर आएकी तृणमूल काङ्ग्रेसकी सांसद महुआ मोइत्राले अहिलेको परिस्थिति फासीवादको सुरुवाती सङ्केत भनेकी छन्। भारतीय संसदमा पहिलो पटक बोल्दै उनले सात कारणहरूको उल्लेख गरिन् र अमेरिकाको
~मुकुन्द शरण उपाध्याय~ १. हाम्रा व्याकरणहरूमा पुलिङ्गी शब्द जति ह्रस्वान्त र स्त्रीलिङ्गी जति दीर्घान्त हुन्छन् भन्ने परम्परा बसाइएको छ, तर यसमा यथार्थ के हो भने शब्दहरू कहिल्यै पनि लिङ्गका आधार
सङ्घीय निजामति सेवाको पदपूर्तिका सम्बन्धमा संसदीय समितिका सदस्यहरूबीच दुई थरि धारणा आएका छन्। केही सदस्यहरूले संविधानको मर्म र भावना अनुसार सतप्रतिशत समावेशी समानुपातिक व्यवस्थाका आधारमा पदपूर्ति गरिनुपर्ने धारणा राखेका छन्
कपिलवस्तु – बन्दको बेला सवारी साधन नचल्ने हुनाले ट्राफिक प्रहरीलाई समय कटाउन गाह्रो हुने गरेको देखिएको छ तर कहिलेकाहीँ ट्राफिक प्रहरीका लागि पनि बन्द उपयोगी हुन्छ। यस्तै उपयोगिता विप्लव माओवादीको