मुख्य डेस्क, Author at Himal Post - Page 486 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

सरकार ढाल्ने काङ्ग्रेस सभापतिको उद्घोष

काठमाडौँ – स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार असफल भएको महसुस जनताले गरिसकेकाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई

ज्येष्ठ नागरिकले स्वेच्छाले मर्न पाउनुपर्छ – भैरव रिसाल

काठमाडौँ –  ज्येष्ठ नागरिकले ‘स्वेच्छिक मृत्यु’ अवलम्बन गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग वरिष्ठ पत्रकार भैरव रिसालले माग गरेका छन्। धेरै विद्धान् छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिननाई पूर्वक जीवनयापन गर्नु

घ्युबिना मेरो खाना अधुरो – शिल्पा सेट्टी

काठमाडौँ – बलिउडकी चर्चित नायिका शिल्पा सेट्टीलाई फिटनेस फ्रिक भने पनि हुन्छ। उनी नियमित योगाभ्यास गर्छिन् र डाइटिङका विषयमा पनि उतिकै सचेत छिन्। उनलाई डाइटिङ बारे प्रश्न सोध्दा उनले भनिन्,”३०%

करिश्मा बोहराले एसइइ उत्तीर्ण गरिन्

काठमाडौँ बैतडीकी करिश्मा बोहराले घरबाटै माध्यमिक शिक्षा परीक्षा (SEE) दिएकी थिइन्। उनले ‘सी प्लस’ ग्रेड ल्याएर सो परीक्षा उत्तीर्ण गरेकी छिन्। बिहीवार प्रकाशित एसइइको नतिजाअनुसार करिश्माले २.१५ जीपीए प्राप्त गरेकी

दस वर्षमा नौ लाख विद्यार्थी हराए

काठमाडौँ (बीबीसी) एक दशकअघि कक्षा एकमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म आइपुग्दा झन्डै नौ लाख बालबालिका शिक्षा प्रणालीबाट हराएका छन्। यसपालि माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी विद्यार्थी कक्षा एकमा

भीष्म उप्रेतीलाई गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार

काठमाडौँ- गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार कवि भीष्म उप्रेतीलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको छ। यस्तै, गोपालप्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कार भने प्रा. डा. केशव प्रसाद उपाध्यायलाई प्रदान गरिने

अमेरिकी सर्वोच्च अदालतले रोकेको जनगणनाको प्रश्न के हो ?

अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० को जनगणनामा संलग्न गर्न लागिएको नागरिकतासम्बन्धी एउटा प्रश्न तत्काल नथप्न ट्रम्प प्रशासनलाई आदेश दिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने जनगणनामा राख्न खोजिएको प्रश्नले

रमाइलोका लागि काँटीले घोचेको हुँ – सन्तोष कार्की

काठमाडौँ – काठमाडौँमा युवतीमाथि शृङ्खलाबद्ध शङ्कास्पद सिरिन्ज आक्रमण गर्ने युवक पक्राउ परेका छन्। बयानका क्रममा उनले आफूले रमाइलोका लागि काँटीले घोचेको बताएका छन् । आक्रमणमा संलग्न रहेको आरोपमा रामेछापका ३०

कार्ल मार्क्सको घरमा पुगेर महरले भने, ‘कम्युनिस्ट आन्दोलन कलङ्कित भयो’

नेपाली काङ्ग्रेसका युवा नेता एवम् नेविसङ्घका पुर्व अध्यक्ष नैनसिंह महरले कम्युनिस्ट आन्दोलनमा हाल सम्म विश्वभरिमा ५ करोड भन्दा बढी मानिस मारिएको र अझै मान्छे मार्ने अभियान जारी रहेकाले कम्युनिस्ट आन्दोलन

नियात्रा : गोदावरीदेखि लाकुरी भञ्ज्याङ

~जय छाङ्छा~ काठमाडौँको उपत्यका अन्तरगत रहेका डाँडाहरूका सौन्दर्यले आकर्षण गरिरहन्छ मलाई। वि.सं. २०३४ सालमा उच्च अध्ययनका लागि काठमाडौँ भित्रिएपछि स्पष्ट देखिने पर्वत शृङ्खलाहरूमा हुरुरु उडेर पुग्न पाए पनि हुन्थ्योजस्तो लागिरहन्थ्यो।

नियात्रा : वेदिडतिर मुटुको चालमा

–युवराज नयाँघरे राति घसेको तेलले काम गरेछ ! जाडो, थकाइ, न्यानो लुगा र तेल घसाइले निन्द्रा परेछ मज्जैले। फेरि मोजासम्म नखोली सुतेथेँ। अझ अर्को कुरा लुइटेल र कार्कीका माझमा घुस्रेको

संस्मरण : “…….. ज्यान प्यारो ?”

~निर्मोही व्यास~ ‘अपूतोलाई धन प्यारो कोरीलाई ज्यान प्यारो’ भत्रे भनाइ निकै अघिदेखि प्रचलित रहँदै आएको छ हाम्रो समाजमा। त्यस्तो किन भनिएको हो मलाई थाहा छैन। अरू अरू समाजमा पनि यस्ता