
आइफा अवार्ड समारोहको खर्च नेपाल सरकारले बेहोर्ने कुराप्रति साझा पार्टीले आपत्ति जनाएको छ। कुनै निजी विदेशी संस्थाका लागि त्यत्रो खर्च अनुचित र असान्दर्भिक रहेको पार्टीको निष्कर्ष छ। यसअघि विभिन्न मुलुकमा

काठमाडौँ प्रधानमन्त्री के.पी.शर्मा ओलीले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिएका छन्। साथै कृषिलाई निर्वाहमुखीमात्र नभएर व्यावसायिक र औद्योगिक बनाउन आह्वान गरेका छन्। कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम रहेको जनाउँदै, सो

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आजको संसारमा दुई कारणले बालबालिका कुपोषणको सिकार भएका छन्: खानेकुरा खान नपाएर खान नजानेर गरिब परिवारमा जन्मेका बालबालिका खानेकुराको अभावमा कुपोषणले ग्रस्त छन्। बिशेष गरेर

काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरू सीतादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। मेयर चौधरीले

काठमाडौँ – काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पीडा र छटपटी हुनु बिडम्बना भएको बताएका छन् ।

काठमाडौं – नेपाल सरकारले आफ्ना नागरिकमाथि गरेको व्यवहारबाट आफूहरू मर्माहत भएको अमेरिकी राजदूतावासले जनाएको छ। शनिबार नेपाल आइपुगेका अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो। चिनियाँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार र शनिवार पूर्वी, मध्य र पश्चिम नेपालका केही साना नदीनालामा पानीको बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना छ।

काठमाडौँ – सांसदले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ विनियोजन गर्नुको कारण सात दिनभित्र पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नीतिनियम बनाउने सांसदलाई बजेट विनियोजन गर्न दिनु

काठमाडौं – चीनको दक्षिणपश्चिमी भागमा भीषण वर्षा र बढी आउँदा विनाश मच्चिएको छ। पानीका कारण सडक अवरुद्ध भएका छन्, घरहरू भत्किएका छन् अनि स्थानीयहरू भाग्नुपरेको छ। गुइचु प्रान्तमा शनिवारदेखि सोमवारसम्म

डोल्पा – शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डका निमित्त संरक्षण अधिकृत र अन्य कर्मचारीबीच कुटाकुट हुँदा सात कर्मचारी पक्राउ परेका छन् र तिनीहरूलाई हाल थुनामा राखिएको छ। पोस्टबाट कार्यालयमा फर्किएका कर्मचारीले

काठमाडौ – आफू धर्तीमाता भएको दाबी गर्दै अर्की युवतीलाई यातना दिने ३२ वर्षीया विष्णु कुवँरलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ। उनको घर गुल्मी हो तर उनी बुटवल

काठमाडौँ – युवाहरूले गृह सचिव रामकृष्ण सुवेदीको गाडीमा ‘ह्वील लक’ गरी चिट काट्ने ट्राफिक प्रहरीलाई सम्मान गरेका छन् । हन्ड्रेड ग्रुपले खादा र माला लगाएर हनुमानस्थानमा ड्युटीमै रहेका प्रहरीलाई सम्मान