मुख्य डेस्क, Author at Himal Post - Page 487 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

नेपाल मै हुने भयो भारतको चर्चित आइफा अवार्ड

काठमाडौँ इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ को आयोजना काठमाडौँमा गर्न स्वीकृति दिइएको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले बिहीबार मन्त्रालयमा

कोमल ओलि अस्पताल भर्ना

काठमाडौँ – गायिका एवम् सभासद कोमल ओलि अस्पताल भर्ना भएकी छिन् । उनको सचिवालयले उनी अस्पतालको बेडमा सुतिरहेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेको छ ‘माननीय कोमल ओलिको स्वास्थ्यमा

‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत ११४ छात्रालाई साइकल वितरण

जनकपुर बिहीबार जनकपुरधामस्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत एक सय १४ जना छात्रालाई ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत प्रदेश २ का मुख्यमन्त्री राउतलगायतले निशुल्क साइकल

प्र.म. कार्यालयमा सुरक्षा परिषद्‌को आकस्मिक बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे हुने भएको छ। उक्त बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’

विमान भवनमा ठोकिँदा दुई जनाको मृत्यु

मस्को – रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगार्सक विमानस्थलमा

हरियाणा काङ्ग्रेसका प्रवक्ताको हत्या

भारतीय काङ्ग्रेस हरियाणा काङ्ग्रेसका प्रवक्ता विकास चौधरीको हरियाणाको फरीदाबादमा गोली हानी हत्या गरिएको छ । उनका शरीरमा कम्तीमा ८ देखि १० गोली लागेका छन् । गोली लागेपछि गम्भीर घाइते भई

भारत फासीवादमा जानसक्ने सात सङ्केत – महुआ मोइत्रा

हिमालपोस्ट/काठमाडौँ पहिलो पटक संसदमा चुनिएर आएकी तृणमूल काङ्ग्रेसकी सांसद महुआ मोइत्राले अहिलेको परिस्थिति फासीवादको सुरुवाती सङ्केत भनेकी छन्। भारतीय संसदमा  पहिलो पटक बोल्दै उनले सात कारणहरूको उल्लेख गरिन् र अमेरिकाको

भाषा/व्याकरण : के पुलिङ्गवाची हुँदैमा हरेक शब्द ह्रस्वान्त हुनै पर्छ ?

~मुकुन्द शरण उपाध्याय~ १. हाम्रा व्याकरणहरूमा पुलिङ्गी शब्द जति ह्रस्वान्त र स्त्रीलिङ्गी जति दीर्घान्त हुन्छन् भन्ने परम्परा बसाइएको छ, तर यसमा यथार्थ के हो भने शब्दहरू कहिल्यै पनि लिङ्गका  आधार

जातिय आरक्षणका विषयमा सांसदहरूमा मतान्तर

सङ्घीय निजामति सेवाको पदपूर्तिका सम्बन्धमा संसदीय समितिका सदस्यहरूबीच दुई थरि धारणा आएका छन्। केही सदस्यहरूले संविधानको मर्म र भावना अनुसार सतप्रतिशत समावेशी समानुपातिक व्यवस्थाका आधारमा पदपूर्ति गरिनुपर्ने धारणा राखेका छन्

नेपाल बन्दमा ट्राफिक प्रहरीको नयाँ काम..

कपिलवस्तु – बन्दको बेला सवारी साधन नचल्ने हुनाले ट्राफिक प्रहरीलाई समय कटाउन गाह्रो हुने गरेको देखिएको छ तर कहिलेकाहीँ ट्राफिक प्रहरीका लागि पनि बन्द उपयोगी हुन्छ। यस्तै उपयोगिता विप्लव माओवादीको

विज्ञापन विवादित भए पनि लोकसेवामा आवेदन ओइरिँदै

स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन विवादको टुङ्गो नलागे तापनि आवेदन दिनेहरू दैनन्दिन बढिरहेका छन्। सो विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्यव्यवस्था तथा सुशासन समितिले स्थगित गर्न निर्देशन दिइसकेको

विप्लवका कार्यकर्ताले गाउँपालिका कार्यालय जलाए

कालिकोट – कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेत्रविक्रम चन्द समूह ‘विप्लव’का कार्यकर्ताले आगो झोसेका छन् । ती कार्यकर्ताले मङ्गलबार राति १ बजे गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ का कार्यालयमा