
काठमाडौं महानगरपालिकाको फोहोर फेरि एक साता नउठ्ने भएको छ। फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतका लागि आठ दिनदेखि फोहोर उठ्न सकेको थिएन। काठमाडौं महानरपालिकाले आजदेखि फोहोर

काठमाडौं– गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त

काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल नहुने घोषणा गरेका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । स्थानीयवासीले आज पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठक शुक्रबार बिहान फेरि बस्नेगरी आजको लागि सकिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग तालमेल

अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए-५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्– अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र

काठमाडौँ- कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पछिल्लो सक्रियता सहस्यमय बन्दै गएको छ । निरन्तर भारत भ्रमण र भारतीय नेताहरूसँगको उठबसले उनको सक्रियता रहस्यमय बन्दै गएको हो

काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा साथ दिने संकेत गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने उल्लेख गर्दै यस्तो

काठमाडौँ- व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि व्यवसायीहरूले शाहविरुद्ध नाराबाजी गरेका हुन् । नयाँ

काठमाडौं- काठमाडौं महानगरपालिकाले यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले यसअघि

काठमाडौं- निर्मला काण्डबाट चर्चीत बनेका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा

कोभिड–१९ सबैभन्दा पहिला फैलिएको चीनको वुहान सहरमा पुनः लकडाउन गरिएको छ। सहरको मुख्य क्षेत्रमा चार नयाँ संक्रमित फेला परेसँगै सहरमा लकडाउन गरिएको हो। वुहानको जियाङ्जिया क्षेत्रमा चार जनामा कोरोनाको संक्रमण