मुख्य डेस्क, Author at Himal Post - Page 286 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

आजको मौसम- ६ वटा प्रदेशमा अत्यधिक वर्षा, जनजिवन प्रभावित हुनसक्ने

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १

कर्मचारी सरुवामा मन्त्रीले लाखौं उठाएको आरोप, मन्त्रीको सचिवालय पैसा संकलन गर्दै

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै

एमाले उपाध्यक्ष भन्छन्- नागरिकता विधेयक ल्याएर देश फिजीकरण गर्न खोजियो

कञ्चनपुर- एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नागरिकता विधेयक ल्याएर सरकारले देशलाई फिजीकरण गर्न खोजेको आरोप लगाएका छन् । बिहिबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले नागरिकता

जनार्दन शर्मामाथि छानबिन- समितिले तयार पारेको प्रतिवेदनमा के छ ?

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ । सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई

अमेरिकामा नयाँ शक्तिशाली पार्टी जन्मियो

काठमाडौं- दुईदलीय अभ्यास भइरहेको संयुक्त राज्य अमेरिकामा तेस्रो शक्तिशाली पार्टी जन्मिएको छ । डेमोक्रेटिक र रिपब्लिकन पार्टी छोडेका नेता तथा कार्यकर्ताहरूले तेस्रो पार्टी खोलेको घोषणा गरेका हुन् । नयाँ पार्टीको

कारागारहरू खुला ठाउँमा सारेर कैदीलाई कृषि उत्पादन लगाउने तयारी

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले कारागारहरूलाई खुला ठाउँमा सारिने बताएका छन् । आज बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ

विशेष विमानबाट नेपाल आइपुगे लू, एसपीपी अस्विकारपछि अर्थपूर्ण भ्रमण

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । विशेष चार्टर्ड विमानबाट सहायक विदेशमन्त्री लु केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको विमानस्थल प्रहरीले जनाएको छ । दक्षिण तथा मध्य

दमक पुगेर ओलीले भने: मलाई चुनाव हराए फेरि पछुताउनु पर्छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०६४ सालमा आफूले हार्दा जनतालाई एक वर्षमै पछुतो भएको बताएका छन्। दमक नगरपालिकामा पार्टीकै नेता-कार्यकर्ताको अन्तर्घाततर्फ संकेत गर्दै यस्तो बताएका हुन्। उनले भने,

सिके राउतले सन्न्यास लिए, फेरियो नाम

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सन्न्यास लिएका छन् । काठमाडौंमा रहेको ओशो तपोवन आश्रममा दश दिन बिताएका राउतले त्यसपछि सन्न्यास लिएका हुन् । तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द

ओली भन्छन् : फेरि गल्ती गर्ने छुट छैन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गल्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउंदै ओलीले यस्तो बताएका हुन् ।

एक झट्कामा नारायणकाजीको सपना चकनाचुर

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको सपना चकनाचुर बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगाडी वाम एकता गर्नेगरी उनले चलाएको अभियानले हावा खाएको छ । माओवादी केन्द्रको स्थायी

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौं- निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ। अध्यक्ष प्रचण्डले एक सार्वजनिक कार्यक्रममा सांसद बन्न करोडौं रुपैयाँ खर्च हुने अभिव्यक्ति दिएपछि आयोगले उनलाई पत्र काटेको हो।