मुख्य डेस्क, Author at Himal Post - Page 285 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

विष्णु पौडेल भन्छन्- सरकार विदेशीको कठपुतली बनेको पुष्टि भयो

सिन्धुली- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । अर्थमन्त्रीको बजेट काण्ड देखि नागरित्ता विधेयक सबै विदेशीको ईसारा र निर्देशनमा आएको आरोप उपाध्यक्ष पौडेलले

एमालेले माग्यो अमेरिकालाई पठाएको पत्र

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद् भीम रावलले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पत्र लेखिएको

स्थानीय तहका कर्मचारी हटाएपछि आक्रोशित बन्यो एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थानीय तहहरुले केही समययता कर्मचारी हटाउने अभियान चलाएकोमा आपत्ति जनाएको छ। नेकपा एमालेका संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख किरण गुरुङले शुक्रबार एक विज्ञप्ति निकाल्दै

सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

नयाँदिल्ली (रासस-सिन्ह्वा) – भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएकोभारतीयवायुसेना (आईएएफ) का दुईविमानचालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममादुर्घटनाभएकोअधिकारीहरूले शुक्रबारजानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानीजयपुरबाट

यस्तो रहेछ ‘एम अधिकारी’को पहिचान, सांसद महतले खोले रहस्य

सांसद गजेन्द्र महतले ‘एम अधिकारी’को पहिचान भएको जिकिर गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उनले केही अघि एम अधिकारी र सीसीटीभी फुटेजबारे निकै सोधखोज भएको चर्चा गरे । सीसीटीभी

यती एयरलाइन्सको इन्जिनमा समस्या, ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं- यती एयरलाइन्सको इन्जिनमा समस्या आएपछि पोखराबाट उडेको विमान पोखरामै आकस्मिक अवतरण गरिएको छ । विमान ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन

बलात्कारीले चलाएको महायज्ञमा मन्त्री समेत गएकोमा एमालेको गम्भीर आपत्ति

काठमाडौं- नेकपा एमालेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरिले पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरेको र उक्त कार्यक्रममा सरकारका मन्त्री तथा महान्याधीवक्ता समेत सहभागी भएको विषयमा गम्भीर आपत्ति जनाएको छ

एमाले र माओवादीबीच लेनदेन- माओवादीले एम अधिकारी नखोज्ने, एमालेले सीसीटीभी

काठमाडौँ- केही दिनअगाडीसम्म सामाजीक संजाल तताएका दुई विषय अहिले सामसुम भएका छन् । सञ्जालमा ठुलै बहस चलेका दुई विषय थिए एम अधिकारी र मध्यरातको सीसीटीभी फूटेज । नेकपा एमालेलेका नेतादेखि

बिहानै सुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक सुरु भएको हो । बैठकमा पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने र पार्टीको संगठनात्मक

बाबुरामले नयाँ पार्टी खोलेको हल्ला झुटो, चुनाव चिन्ह पनि अर्कैको

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता नगरेको खुलेको छ । भट्टराईले नयाँ पार्टी खोलेको हल्लापछि निर्वाचन आयोगले नयाँ पार्टीमा उनी आवद्ध नरहेको जनाएको छ। निर्वाचन आयोग स्रोतले नेपाल

चलचित्र ‘प्रकाश’- कथा जुम्लाको, यथार्थ नेपाली समाजको

प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा

सागर ढकालले यसरी सुरू गरे डडेल्धुरामा चुनावी अभियान

कैलाली- पाँच वर्ष पहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग बिबिसीको साझा सवालमा सवाल जवाफमा उत्रिएर चर्चामा आएका सागर ढकालले डडेल्धुरामा चुनावी अभियान थालेका छन् । प्रधानमन्त्री देउवा विरुद्ध चुनावी मैदानमा उत्रिएका उनी