
काठमाडौं- बारा, पर्सा र चितवनका केही स्थानमा भारी वर्षा भएको छ । चितवनको शक्तिखोर, बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ

काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेर नाचगान गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले यो देश गठबन्धनको पेवा मात्रै नभएको टिप्पणी गरेका छन्। बुधबार दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले

काठमाडौं- आउँदो २४ घण्टा भारी वर्षा भई बाढी र डुबान हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। उनी भारत हुँदै नेपाल आउन लागेका हुन्। लु एक दिनका लागि मात्र काठमाडौं आउन लागेको परराष्ट्र

काठमाडौं- सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री

काठमाडौं- कैलालीको धनगढी उप-महानगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । चेक अनादर मुद्दामा वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेस गरेको हो ।

नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा २१ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएपछि आगलागी

पोखरा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आबद्ध सबै दल आगामी निर्वाचनसम्म निरन्तरता

काठमाडौं- सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो

काठमाडौं- गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन्। निर्वाचन आयोगले साउन १० गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा

काठमाडौं- अहिले पूर्वी तराईमा अत्यधिक वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो ।