मुख्य डेस्क, Author at Himal Post - Page 264 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

प्रचण्ड चितवन पुगेलगत्तै देउवा र ओलीको आकस्मिक छलफल, के भयो कुरा ?

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन गएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आकस्मिक भेटवार्ता भएको छ । बिहानै बालुवाटार पुगेका एमाले अध्यक्ष

निर्वाचनका लागि नेता कार्यकर्तालाई ओलीले दिए यस्तो निर्देशन

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै चुनावमा लड्ने गरी तयारी गर्न निर्देशन दिएका छन्। पार्टीको मङ्गलवार बसेको स्थायी समिति बैठकमा

बालकोट पुगिन् ओलीकी छोरी !

खड्क सुनार/मुगु मुगु जिल्लामा प्रधानमन्त्रीकि छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित बालकोट पुगेकी छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले

पल शाहको मुद्दामा पेसी तोकियो

तनहुँ-बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ। नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको

पुर्वराजाको ‘दुई मुटु यौटा वाटो’ प्रकाशन

काठमाडौं- पुर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा वाटो’ कृति प्रकाशनमा आएको छ । सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो

गृहमन्त्रीको खाँणका सुरक्षागार्ड माथि छानबिन सुरु

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको छ । नेपाल प्रहरीले उनीमाथि छानबिन थालेको हो । ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ

बाबुराम भट्टराईलाई भेट्न निवासमै पुगे भारतीय राजदूत

काठमाडौं- नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न उनकै निवासमा पुगेका छन् । डा. भट्टराईले नयाँ दल खोलेलगत्तै भारतीय राजदूत श्रीवास्तव टोखा

भ्रष्टाचार कसुरमा १२ वर्षका लागि जेल गए मलेसियाका पूर्वप्रधानमन्त्री

मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ। रजाकले वान–मलेसिया डेभलपमेन्ट वर्हाड नामक सरकारी कोषको करोडौँ रकम भ्रष्टाचार गरेको ठहर सन् २०२०

एमालेबाट निर्वाचित जनप्रतिनिधि आफ्नै पार्टीका नेताबाट कुटिए

हेटौँडा- हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष नवीन सिग्देलमाथि एमालेकै नेताले कार्यकक्षमै पुगेर कुटपिट गरेका छन्। नेकपा एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देलमाथि एमालेकै नेता सानु लामा

जसपाका केन्द्रीय सदस्य नै माओवादी प्रवेश

बुटवल- जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । पूर्वमन्त्री मुसलमानलाई मंगलबार राति माओवादी केन्द्रका

निजामति सेवामा आरक्षण बन्द हुने, यस्तो छ आयोगको सिफारिश

काठमाडौं- निजामती सेवालाई समावेशी बनाउन लागू गरिएको आरक्षण हटाउन सिफारिस गरिएको छ । विभिन्न १६ थरको वर्चस्व देखिएको भन्दै यसलाई सकेसम्म छिटो हटाउन सिफारिश गरिएको हो। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण

बालेन शाहको अर्को एक्सन: अब कर्मचारीले पार्टीको झोला बोक्न नपाउने

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अर्को एक्सन लिएका छन् । उनले पार्टीको झोला बोक्ने कर्मचारीलाई तत्काल पार्टी छोड्न आग्रह गरेका छन् । उनले दलीय आबद्धता त्याग्न आग्रह गरेका हुन्। मंगलबार