
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को फैलावट तास्मानियासम्म पुगेको छ । हालै अनेसास तास्मानिया च्याप्टर गठन भएपछि यो फैलावट भएको हो । नेपाली भाषा र साहित्यको सेवामा समर्पित अनेसासले तास्मानियामा रहेका

काठमाडौं- आज देशका विभिन्न भागमा मौसममा बदली र वर्षा हुने भएको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौला बिरामी परेको भन्दै निस्किएपछि गठबन्धनको बैठक अनिर्णित बनेको छ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको पाँचदलीय गठबन्धनको बैठक बिनानिष्कर्ष

सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले १२१ बिगाहा सरकारी जग्गामा आफ्नै नाममा बनाएको भरत तालमा व्यापक अनियमितता भएको पुष्टि भएको छ । भरत तालको सौन्दर्यकरणको नाममा व्यापक अनियमितता

काठमाडौं- देशभर आज अत्यधिक तापक्रम बढ्ने भन्दै जल तथा माैसम विभागले चेतावनी दिएको छ । विभगका अनुसार माैसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । तराईका केही स्थानहरूमा तापक्रम बढ्ने

तत्कालीन नेकपाको एकता भंग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगकल पानी बाराबार छ । निर्वाचन नजिकिएसँगै यी

काठमाडाैं- गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर

रामपुर – नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । जिल्ला पार्टीले आज तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । सोमबार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन थालेको छ। सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो। सोमबार बिहान काठमाडौं महानगरका प्रमुख बालेन साहको उपस्थितिमा

गुल्मी- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भएको बताएका छन्। समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालमा वामपन्थी एकता

काठमाडौं- निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागि नगराउने भएको छ । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता रहेका र