मुख्य डेस्क, Author at Himal Post - Page 253 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

सिट बाँडफाँटमा कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक

सिट बाँडफाँटमा नेपाली कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक पुगेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा कांग्रेस लचक भएको हो। एक नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने

‘काठमाडौं फन पार्क’ले महानगरलाई बुझायो १७ लाख राजश्व

काठमाडौं– काठमाडौं महानगरले बन्द गरिदिने अल्टिमेटम दिएपछि भृकुटीमण्डपमा रहेको ‘काठमाडौं फन पार्क’ले १७ लाख ३७ हजार राजश्व बुझाएको छ । बुधबार मात्र महानगरले एक सूचना जारी गरेर २४ घण्टाभित्र काठमाडौं

सरकारी अस्पताल सुधार गर्ने बालेनले योजनामा स्वास्थ्य मन्त्रीले गरेनन् सहयोग

काठमाडौं- महानगरपालिका सुधार्न एक्सनमा उत्रिएका मेयर बालेन्द्र शाहको अबको एक्सन सरकारी अस्पतालमा हुने भएको छ । तर सरकारी अस्पताल सुधारको योजना लिएर पुगेका मेयर शाहले तत्काल सुधारमा लाग्नुपर्ने बताउँदा स्वास्थ्य

जेलमा रहेका आलमलाई उम्मेदवार बनाउने कांग्रेसको प्रस्ताव

सर्वसाधारणलाई इट्टा भट्टामा हालेर हत्या गरेको अभियोगमा थुनामा रहेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेसले संघीय संसदको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको

यसपटक पनि सांसद बन्ने आरजुको सपना चकनाचुर

धनगढी- प्रधानमन्त्री पत्नी आरजु देउवा कैलाली-५ बाट सिफारिस भएपनि उनका लागि यसपटकको निर्वाचन फलामको चिउरा बन्ने देखिएको छ । अघिल्लो पटक पनि यसै क्षेत्रबाट लज्जास्पद हार बेहोरेकी उनलाई यसपटक पनि

काठमाडौं-५ बाट ईश्वर पोखरेल चिप्लिने सम्भावना, सहज छैन निर्वाचन

काठमाडौं- नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि एमालले पोखरेलको नाम सिफारिस गरेको हो । एमालेले बुधबार

इच्छाराजले साढे पाँच अर्ब गैरकानुनी ढङ्गले कमाएको पुष्टि

काठमाडौं- सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले करिब साढे पाँच अर्ब रुपैयाँ गैरकानुनीरुपमा कमाएको सम्पति शुद्धिकरण अनुसन्धान विभागले निष्कर्ष निकालेको छ । विभागका अनुसार तामाङले सहकारी ठगी गरेर उक्त रकम

रुपन्देहीको निर्वाचन रोचक बन्दै: बालकृष्ण खाण र विष्णु पौडेल एकै क्षेत्रमा भिड्दै

बुटवल- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन रुपन्देहीमा निकै रोचक बन्ने देखिएको छ । रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमाले र कांग्रेसका दुई ठूला नेताहरू भिड्ने भएपछि

चोलेन्द्रले भने: यो समितिले मेरो छानबिन गर्न सक्दैन

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समिति तथा सांसदहरूले आफ्नो छानबिन गर्न नसक्ने बताएका छन् । समितिमाथि नै प्रश्न उठाउँदै उनले निष्पक्षताको प्रश्न उठाए। आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसदहरू

चुनावको मुखमा विना मगरको बिजोग

पूर्वमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विना मगरलाई निर्वाचनको मुखैमा धक्का लागेको छ । उनको क्षेत्रका दर्जनौ माओवादी कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । हाल प्रतिनिधिसभा सदस्य रहेकी मगरको निर्वाचन क्षेत्र

चुनावको मुखैमा कैलालीमा एमालेलाई ठूलो धक्का

कैलालीमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीले कारबाही गरेका नेकपा एमाले कैलालीका निवर्तमान जिल्ला अध्यक्ष रतनबहादुर थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका

विश्वप्रकाश शर्मा प्रतिनिधि सभाको लागि सर्वसम्मत

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। बिहीबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका